गणतन्त्र विरोधी बयलगाडेहरूको हातमा देशको नेतृत्व पुगेकाले गणतन्त्रप्रति नै अनास्था जगाउने काम भयोः भट्टराई

अहिले गणतन्त्र विरोधी बयलगाडेहरूको हातमा देशको नेतृत्व पुगेकाले जनतामा गणतन्त्रप्रति नै अनास्था जगाउने काम भइरहेको भट्टराईले आरोप लगाए ।