प्रचण्डको आरोपः ओली पूर्वराजावादीसँग मिलेर गणतन्त्र उल्ट्याउन लागे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका छन्। सोमवार कीर्तिपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका हुन्। माओवादी शिथिल हुँदा, कार्यव्यस्ततामा हुँदा प्रतिगमनकारी शक्तिले गणतन्त्र नै सक्न लागि परेको उनको आरोप थियो। पार्टी अब नयाँ संकल्पसहित फेरि अघि बढ्नुपर्ने उनको भनाइ थियो।

सम्बन्धित सामग्री

एमाले र राप्रपा मिल्न सक्छन् : माधव नेपाल

२१ मंसिर, विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी आपसमा मिल्ने सम्भावना रहेको बताएका छन् । मंगलबार सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा उनले एमालेलाई संविधान नमान्ने र गणतन्त्र उल्ट्याउन चाहने शक्तिका रुपमा चित्रित गरे । ‘संविधानलाई नमान्ने, लोकतान्त्रिक समाजवादी, गणतन्त्र उल्टा्याउन चाहने राप्रपा र (केपी शर्मा) ओली नेतृत्वको […]

ओली प्रचण्ड बिच 'तुच्छ' आरोप प्रत्यारोपमा चर्को प्रतिस्पर्धा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सोमवार काठमाडौंको कीर्तिपुरमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गरे। कार्यक्रम शुभकामना आदानप्रदानको भए पनि प्रचण्डको भाषण राजनीति केन्द्रित रह्यो। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई निशानामा राखेर चर्को अभिव्यक्ति प्रचण्डका लागि शुभकामना वहाना बन्यो। 'गणतन्त्र उल्ट्याउन ओलीले तानाबाना बुनिरहेको छन्' भन्ने गम्भीर…

ओली गणतन्त्र उल्ट्याउन लागिपरेका छन् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागिपरेको आरोप लगाएका छन् । सोमवार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका हुन् ।उनले माओवादी शिथिल हुँदा, कार्यव्यस्ततामा हुँदा प्रतिगमनकारी शक्तिले गणतन्त्र नै सक्न लागि […]

ओली गणतन्त्र उल्ट्याउन लागिपरेका छन् : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका छन् । सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बौल्दै अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाए ।

ओलीले ज्ञानेन्द्र निकटका मानिसहरुलाई भेटेको सूचना पाएको छुः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका छन् । सोमवार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका हुन् । उनले माओवादी शिथिल हुँदा, कार्यव्यस्ततामा हुँदा प्रतिगमनकारी शक्तिले गणतन्त्र नै सक्न लागि परेको आरोप लगाए । उनले पार्टी अब नयाँ संकल्पसहित फेरि अघि बढ्नुपर्ने सो क्रममा बताए । उनले एमाले अध्यक्ष ओलीले केही दिनअघि पू