खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा कर्मचारी अभाव

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीमा कर्मचारी अभाव हुँदा अनुगमन प्रभावित बनेको छ । पाँच जिल्लाको अनुगमन गर्ने जिम्मा पाए पनि कर्मचारी अभावले कार्यालयले दुई जिल्लाको मात्रै अनुगमन गर्दै...

सम्बन्धित सामग्री

वीरेन्द्रनगरका होटलको खाना अस्वस्थ

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले होटलको स्तरीकरण गरेको छ।...

सात उद्योगविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले चलायो मुद्दा

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले सातवटा कम्पनीविरुद्ध मुद्दा चलाएको छ ।

सुर्खेतमा खाद्य गुणस्तरको मापदण्ड नपुगेकालाई कारबाही

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले १० वटा उद्योग, पसल र होटललाई शिलबन्दी, रोक्का, कारबाही गरेको छ।...

न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने उद्योगमाथि मुद्दा

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटाैँडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि गत आर्थिक वर्ष २०७८/७९ मा मुद्दा दायर गरेको छ । विभिन्न उद्योगबाट उत्पादित नमूनाको सङ्कलन गरी जाँच गर्दा मापदण्डअनुसारको उत्पादन नभएकाले ती उद्योगमाथि सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ । कार्यालयले वार्षिक …

न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि मुद्दा

काठमाडाैँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटाैँडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि गत आर्थिक वर्ष २०७८/७९ मा मुद्दा दायर गरेको छ। विभिन्न उद्योगबाट उत्पादित नमूनाको सङ्कलन गरी जाँच गर्दा मापदण्डअनुसारको उत्पादन नभएकाले ती उद्योगमाथि सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ। कार्यालयले वार्षिक […]

न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि मुद्दा

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि गत आर्थिक वर्ष २०७८/७९ मा मुद्दा दायर गरेको छ।...

वीरगञ्जका ३ होटल अति उत्तम, २ वटा उत्तम

२४ फागुन, वीरगञ्ज । खाद्य स्वच्छताको आधारमा वीरगञ्जका १३ वटा होटल तथा रेष्टुरेन्टको स्तरीकरण मुल्यांकन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर, डिभिजन कार्यालय वीरगञ्ज, स्थानीय प्रशासन तथा होटल तथा पर्यटन व्यवसायीहरुको संयुक्त टोलीले स्तरीकरण मुल्यांकन गरेको हो । स्तरीकरण मूल्याङ्कनका क्रममा वीरगञ्जका तीन वटा होटल मात्रै अति उत्तममा परेका छन् । […]

सिमकोटमा बजार अनुगमन, होटेल तथा पसलमा म्याद गुज्रेका सामान

सिमकोट – सिमकोटका बजारमा पेय पदार्थ तथा दैनिक उपभोग्य सामान म्याद गुज्रेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका खाद्य निरीक्षक सागरराज पोखरेलले पसल तथा होटेलमा अनुगमन गरिएको बताए । त्यसक्रममा म्याद गुज्रेका सामान बिक्री वितरण गरेको पाइएको उनले बताए । चिउरा, मसला, बेसार, बिस्कुट, चाउचाउ लगायतका सामग्री म्याद गुज्रेका पाइएको हो। बजारका […]

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नसार्न आग्रह

विराटनगर । विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नसार्न आग्रह गरिएको छ । कार्यालय अन्यन्त्र सार्दा करोडौं रुपैयाँका उपकरण खेर जाने भएकाले नसार्न कार्यालय प्रमुख राजकुमार रिजालले आग्रह गरेका हुन् । प्रदेश १ सरकारले उक्त कार्यालय रहेको भवनमा कुनै एउटा मन्त्रालय राख्ने तयारी गरेपछि रिजालको यस्तो प्रतिक्रिया आएको हो । कार्यालयका उपकरणहरू अन्यत्र सार्न नमिल्ने गरी जडान गरिएको र यहाँबाट अन्यत्र सार्दा करोडौंको क्षति हुने कार्यालय प्रमुख रिजालले बताए । कार्यालयको दोस्रो त्रैमासिक प्रगति सार्वजनिक कार्यक्रममा उनले रसायन भण्डारण कक्ष तथा प्रयोगशाला सुरक्षा उपकरणको व्यवस्था गरिएकाले यसलाई हटाउन नहुनेमा उनले जोड दिए । खाद्यको प्रयोगशालामा ९०० भन्दा बढी खाद्य उद्योगको परीक्षण गर्ने गरिएको उनले जानकारी दिए । यहाँ वार्षिक ५ हजारभन्दा बढी अन्तरराष्ट्रियस्तरको परीक्षण हुने गर्छ । कार्यालयका प्रमुख रिजालका अनुसार भवन अत्याधुनिक उपकरण राख्नेगरी डिजाइन गरिएको छ । अन्य भवनको भन्दा फरक संरचना रहेकाले त्यसैको आधारमा सूक्ष्म जीवाणुको विश्लेषण गर्ने व्यवस्था मिलाइएको उनले बताए । अन्तरराष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला भएकाले यसले देशलाई नै फाइदा पुग्ने उनको भनाइ छ । मौजुदा संरचना हटाउँदा प्रयोगशाला उपयोगविहीन बन्न सक्नेतर्फ रिजालले ध्यानाकर्षण गराएका छन् । केमिकल भण्डारण कक्ष तथा प्रयोगशाला सुरक्षा उपकरणको व्यवस्था गरिएकाले यसलाई हटाउन नहुने उनले प्रस्ट पारे । हाल कायम रहेका सात मन्त्रालयलाई फुटाएर १२ पुर्‍याउने प्रदेश १ सरकारले निर्णाय गरेको छ । सोहीअनुसार प्रदेश राजधानी विराटनगर आसपास ठूला सरकारी भवन खाली गर्ने काम शुरू भएको छ । थप हुने मन्त्रालयका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको भवन पनि प्रयोग हुने सम्भावना छ ।

बुटवलमा चाडबाडकेन्द्रित बजार अनुगमन

बुटवल – बुटवलमा चाडबाडलाई ध्यानमा राखेर बजार अनुगमन शुरु भएको छ। बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय, वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, उपभोक्ता हित संरक्षण मञ्चको सहभागितामा संयुक्त रुपमा बजार अनुगमन थालिएको हो। खाद्य सामग्री उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र त्यसको गुणस्तर, मिठाइ, दूध, दुग्धजन्य उत्पादन, […]