वीरगञ्जका ३ होटल अति उत्तम, २ वटा उत्तम

२४ फागुन, वीरगञ्ज । खाद्य स्वच्छताको आधारमा वीरगञ्जका १३ वटा होटल तथा रेष्टुरेन्टको स्तरीकरण मुल्यांकन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर, डिभिजन कार्यालय वीरगञ्ज, स्थानीय प्रशासन तथा होटल तथा पर्यटन व्यवसायीहरुको संयुक्त टोलीले स्तरीकरण मुल्यांकन गरेको हो । स्तरीकरण मूल्याङ्कनका क्रममा वीरगञ्जका तीन वटा होटल मात्रै अति उत्तममा परेका छन् । […]