२५ लाख जित्ने यो प्रश्न, के हो सही उत्तर ?

टिभी गेम शो 'कौन बनेगा करोडपति १३' शुरू भइसकेको छ ।  यसमा दोस्रो दिन भारतकी डा. नेहा हट सिटमा बसेकी थिइन् ।  उनले २५ लाख जित्ने प्रश्नमा खेलबाट बाहिरिइन् ।  उनीसँग कुनै पनि लाइफलाइन थिएन र अन्त्यमा खेलबाटै बाहिरिइन् ।  उनले १२ लाख ५० हजार मात्र जितिन् ।  उनलाई प्रश्न सोधिएको थियो, पूर्व क्रिकेटर सुसान इट्टीचेरिया, राष्ट्रमन्डल खोलमा पदक जित्नेवाला कुन खेलाडीको आमा हुन् ?  जसमा अप्सन थियो, ज्वाला गुट्टा, अन्जू बोबी जोर्ज, दीपिका पल्लिकल र अश्विनी पोनप्पा ।  उ...