५ वर्षअगाडि रेडियो नेपालले खोलेको विज्ञापनमा परीक्षा पनि दिएँ, तर सफल भने हुन सकिनँ । मेरो लागि रेडियो नेपाल हिजो जति प्रिय थियो, आज त्योभन्दा अझ बढी प्रिय छ, किनकि रेडियो नेपाल सुन्ने मेरो अतीतसँग मेरो बालापनको अतीत छ ।
अफगानिस्तान । अफगानिस्तानको उत्तरपूर्वमा रहेको रेडियो स्टेशन तालिवान प्रशासनले बन्द गराएको छ। महिलाद्वारा सञ्चालित उक्त रेडियो स्टेशनले पवित्र रमजान महिनामा गीत बजाएकाले प्रसारण बन्द गरिएको तालिवानका एक अधिकरीले बताएका छन्। दशवर्षअघि प्रारम्भ गरिएको सादाइ बानोवान अर्थात् महिलाको आवाज रेडियो स्टेशनमा आठ जना कर्मचारीमध्ये छ जना महिला कार्यरत थिए। बदख्शान प्रान्तका सूचना तगा संस्कृति निर्देशक मोइजुद्दिन […]
विज्ञापन बजार र अन्य व्यवस्थापकीय समस्याका कारण मधेस प्रदेशमा सञ्चालिन एफएम रेडियो सङ्कटमा पर्दै गएका छन् । आमसञ्चार प्राधिकरण जनकपुरधामको तथ्याङ्कअनुसार हालसम्म १९ रेडियो बन्द अवस्थामा छन् । यही अवस्था रहे निकट भविष्यमा अन्य रेडियोले पनि सङ्कटको सामना गर्नुपर्ने अवस्था छ । प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले १९ रेडियो बन्द भइसकेको र करिब २५ प्रतिशत रेडियोले …
नेपाली पात्रोले ‘अद्भूत रेडियो– रेडियो पनि अनलाइन समाचार पनि‘ भन्ने थिममा आईओएस तथा एन्ड्रोएड दुवै माध्ययमहरुमा नयाँ अपडेट सार्वजनिक गरेको छ । यसमा रेडियोका स्रोताहरुले नेपाली पात्रोमा रहेको आफूलाई मनपर्ने रेडियोलाई सुन्दा त्यही त्यस रेडियोको आधिकारिक अनलाइन समाचारका हेडलाइनहरु पनि पढ्न पाउनेछन् । ती समाचारहरूलाई विभिन्न सामाजिक सञ्जालहरुमा सेयर गर्न पनि मिल्छ ।सातवटै प्रदेशका लोकप्रिय स्थानीय एफएम रेडियोहरुले अनलाइन भर्जनमा समेट्ने पलपलको खबर, अपडेटेड र ब्रेकिङ समाचारहरू सोही
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘रेडियो नेपाल’लाई सबैको पहुँच मात्रै नभएर सबैको रोजाइको रेडियो बनाउनुपर्ने बताएका छन् । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)ले आज आयोजना गरेको ‘रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक विमोचन’ तथा समावेशी तामिम समापन समारोहलाई सम्वोधन गर्दै मन्त्री कार्कीले रेडियो नेपालले अझै सबै भाषाभाषी, जातजाती र […]
काठमाडौँ– रेडियो क्यान्डिडले आजदेखि नियमित प्रसारण गरेको छ । पेभिलियन मिडिया ग्रुप अन्तर्गतको रेडियो क्यान्डिडले काठमाडौँ उपत्यका र आसपासलाई आधार क्षेत्र बनाएर चौबिसै घण्टा नियमित प्रसारण शुरू गरेको हो । ९२.७ मेगाहर्जसहित रेडियो क्यान्डिडको आधिकारिक फेसबुक पेज, हाम्रो पात्रो, खबरहबको एप्स र रेडियो क्यान्डिडको वेबसाइट डब्ल्यु डब्ल्यु डब्ल्यु रेडियो क्यान्डिड डट कमबाट पनि चौबिसै घण्टा […]
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समुदायका निम्ति खोलिएका सामुदायिक रेडियो समुदायप्रति साँच्चिकै उत्तरदायी भए/नभएकोबारे समीक्षा गर्नुपर्ने बताएका छन् ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको २० औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित ‘सामुदायिक रेडियोः नीतिगत बहस’ विषयको अन्तत्र्रिmयामा सरकारका प्रवक्ता गुरुङले राजनीतिक उद्देश्य पूरा गर्ने गरी मिडिया सञ्चालन नगर्न आग्रह गरे ।
सामुदायिक रेडियोको हकहितका लागि छाता संगठनका रूपमा २०५७ चैत ९ गते स्थापित अकोराब अहिले मुलुकका ७७ वटै जि...