गीत बजाएपछि रेडियो स्टेशन बन्द

अफगानिस्तान । अफगानिस्तानको उत्तरपूर्वमा रहेको रेडियो स्टेशन तालिवान प्रशासनले बन्द गराएको छ। महिलाद्वारा सञ्चालित उक्त रेडियो स्टेशनले पवित्र रमजान महिनामा गीत बजाएकाले प्रसारण बन्द गरिएको तालिवानका एक अधिकरीले बताएका छन्। दशवर्षअघि प्रारम्भ गरिएको सादाइ बानोवान अर्थात् महिलाको आवाज रेडियो स्टेशनमा आठ जना कर्मचारीमध्ये छ जना महिला कार्यरत थिए। बदख्शान प्रान्तका सूचना तगा संस्कृति निर्देशक मोइजुद्दिन […]

सम्बन्धित सामग्री

राष्ट्रसङ्घविरुद्धको प्रदर्शनमा दश जना मारिए

किन्शाशा- प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी शहर गोमामा एक धार्मिक समूहले आयोजना गरेको संयुक्त राष्ट्रसङ्घविरुद्धको नियोजित विरोधप्रदर्शन सैनिकहरूले रोक्ने प्रयास गरेपछि भएको झडपमा कम्तीमा १० जनाको मृत्यु भएको छ । प्रदर्शन आयोजना गर्ने समूहका सदस्य मोलेका मारेगानेले कङ्गोली सैनिकहरूले रेडियो स्टेशन र पूजास्थलमा छ जनाको हत्या गरेको बताएका छन् । अस्पतालका अधिकारीहरूले पनि ३३ जना घाइतेलाई […]

राष्ट्रसङ्घविरुद्धको प्रदर्शनमा दश जना मारिए

गोमा (प्रजातान्त्रिक गणतन्त्र कङ्गो), १३ भदौ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी शहर गोमामा एक धार्मिक समूहले आयोजना गरेको संयुक्त राष्ट्रसङ्घविरुद्धको नियोजित विरोधप्रदर्शन सैनिकहरूले रोक्ने प्रयास गरेपछि भएको झडपमा कम्तीमा १० जनाको मृत्यु भएको छ । प्रदर्शन आयोजना गर्ने समूहका सदस्य मोलेका मारेगानेले कङ्गोली सैनिकहरूले रेडियो स्टेशन र पूजास्थलमा छ जनाको हत्या गरेको बताएका छन् । […]

ग्रिस र टर्कीले वार्ता गर्नुपर्छ : ग्रिक प्रधानमन्त्री

काठमाडौँ- पूर्वी भूमध्यसागरका परम्परागत प्रतिद्वन्द्वी मुलुकहरु टर्की र ग्रिसबीच तनाव मत्थर हुन नसकेको अवस्थामा दुई छिमेकी मुलुक वार्तामा संलग्न हुनुपर्ने ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बताएका छन् । प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले स्थानीय रेडियो स्टेशन स्फेरासँगको अन्तर्वार्तामा वार्ता सधैं फलदायी नभए पनि वार्ता भने गरिनुपर्ने बताएका हुन् । ‘हामीलाई के कुराले एकताबद्ध गर्छ र के कुराले हामीलाई […]

जातीय विभेदको सकसमा देश

दलित भएकै कारण मर्नु, मारिनु पर्ने बर्बर अवस्था कायम छ । यस्तो सकसमा देश कसरी स्वस्थ भएर अगाडि बढ्न सक्छ ?

रेडियो कान्तिपुरको 'होली हंगामा' [तस्बिरहरु]

फागु पूर्णिमाको अवसरमा रेडियो कान्तिपुरले बिहीबार होली कार्यक्रम आयोजना गरेको छ । पुल्चोकस्थित रेडियो स्टेशन परिसरमा 'होली हंगामा' कार्यक्रम ‍ लोकप्रिय कलाकारहरुको जमघटमा मनाइएको हो । कार्यक्रममा धर्मेन्द्र सेवान, कमल क्षेत्री, शान्तिश्री परियार, विश्व नेपाली, बालेन शाह, प्रिती कौर, आभाष लाभले सांगीतिक प्रस्तुति दिएका थिए । त्यस्तै हास्यव्यंग्य कलाकार राजाराजेन्द्रको प्रस्तुतिले कार्यक्रम थप रमाइलो बनेको सहभागीले बताएका छन् ।

गोकर्णेश्वर नगरपालिकाले रेडियो सञ्चालन गर्ने

गोकर्णेश्वर नगरपालिकाले आफ्नै एफएम रेडियो सञ्चालन गर्ने भएको छ । नगरपालिकाको पाँचौँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको सूचना तथा सञ्चार नीतिमा स्थानीय सरकारका कामलाई जनतासमक्ष सहजरुपमा पु¥याउनका लागि रेडियो स्टेशन स्थापना गर्ने उल्लेख छ ।त्यस्तै सूचनामैत्री नगरपालिका निर्माणका लागि धार्मिक, सांस्कृतिक तथा अन्य गतिविधिको प्रचार गर्ने नीति लिएकाले नगरका सबै वडामा निःशुल्क वाइफाइ सेवा विस्तार […]

सेनाद्वारा सर्वसाधारणका लागि रेडियो स्टेशन सञ्‍चालन

अनन्तनाग । “गुड मर्निङ काश्‍मीर । यो रेडियो राब्ता ९०.८ दील से दिल तक । नागरिकका लागि सेनाको पहिलो सामुदायिक रेडियो स्टेशन (सीआरएस)मा स्वागत छ" ।  सेनाले बुधबार पहिलो समुदाय रेडियो स्टेशन ...

‘नागरिकले चिनेको रेडियो मदनपोखरालाई सरकारले चिन्न सकेन’

‘सामुदायिक सञ्चार, विकासको आधार’ नारा मात्र होइन, व्यवहारमै प्रमाणित गरेर देखाउने रेडियो स्टेशन हो सामुदायिक रेडियो मदनपोखरा(सारेम) । यसले सरकार मात्र होइन, गैरसरकारी क्षेत्र त्यसमा पनि विशुद्ध समुदाय आफैले रेडियो चलाउँछन् भन्ने सन्देश दिन सफल भएको छ । वास्तवमै यो रेडियो आफैले आफैलाई सामुदायिक घोषणा गर्ने ...