काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड–१९ विरुद्ध आफ्ना अभिकर्ताहरुको बीमा दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।नेपाल कम्पनीले मापदण्ड पुगेका ८ जना कोरोना पीडित अभिकर्ताहरुलाई कोरोना बीमाको दाबी भुक्तानी रकम जनही ५० हजार हस्तान्तरण गरेको हो । कम्पनीले साई बाबा रेमिट, चाबहिलका हरी कुमार श्रेष्ठ, अनलाइन सब रेमिट, काठमाडौंका दीपेन्द्र ढकाल, आनन्द मनी ट्रान्सफर, झापाका आनन्द थापा, डेस्टिनेशन डेलिभरी सर्भिस, कास्कीका लीला भट्टराई, मध्यबिन्