स्वास्थ्यको अतिरिक्त सचिव हुन २१ जना प्रतिस्पर्धामा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १२औं तहको अतिरिक्त स्वास्थ्य सचिव हुन १२ जना प्रतिस्पर्धामा उत्रिएका छन् । मन्त्रालयमा २ जना अतिरिक्त स्वास्थ्य सचिवको दरबन्दी रिक्त भएपछि मन्त्रालयले बढुवा प्रक्रिया अघि बढाएको हो । मन्त्रालय स्रोतका अनुसार रिक्त दुई दरबन्दीमा प्रतिस्पर्धा गर्न योग्यता पुगेका २१ जनाले व्यक्तिगत विवरण बुझाएका छन् । १२औं तहका अतिरिक्त स्वास्थ्य […]

सम्बन्धित सामग्री

अतिरिक्त सचिव पद प्रधानमन्त्री कार्यालयबाटै गायब

संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा बनेको ऐनको मस्यौदामा प्रधानमन्त्री कार्यालयबाटै अतिरिक्त सचिव पद गायब गरिएको पाइएको छ।...

प्रधानमन्त्री कुर्दै निजामती विधेयक, अतिरिक्त सचिव राख्न दबाब

७ असोज, काठमाडौं । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० लाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको १७ दिन बित्यो । २१ भदौको मन्त्रिपरिषद बैठकले पास गरेको भनिएको निजामती सेवा विधेयक अहिलेसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै पुगेको छैन । विधेयक संसदमा दर्ता गर्न भएको ढिलाइबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदका […]

अतिरिक्त सचिव माग्दै मुख्यसचिवसँग उपसचिवहरुको खबरदारी

७ भदौ, काठमाडौं । सिंहदरबारभित्रका उपसचिवहरुले मुख्यसचिवलाई भेटेर कर्मचारीको वृत्ति विकासमा बाधा पर्ने गरी संघीय निजामती कानुन नबनाउन माग गरेका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका करिब ५० जना उपसचिवहरुको समूहले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसँग भेटेर संघीय निजामती सेवा ऐनको ‘अतिरिक्त सचिव’ राख्ने प्रस्तावित व्यवस्था हटाएको भन्दै आपत्ति जनाएको हो । स्रोतका अनुसार […]

हट्यो अतिरिक्त सचिव राख्ने प्रस्ताव, सिंहदरबारमा तरंग

५ भदौ, काठमाडौं । अन्ततः निजामती सेवामा ‘अतिरिक्त सचिव’ राख्ने प्रस्ताव  अगाडि नबढ्ने भएको छ । संघीय निजामती सेवा ऐनको मस्यौदाबाट अतिरिक्त सचिव राख्ने प्रस्ताव हटाइएको छ । मन्त्रिपरिषदको विधायन समितिबाट लोकसेवा आयोगमा पुगेको विधेयकको मस्यौदामा निजामती सेवाको विशिष्ट श्रेणीमा दुई वटा मात्रै तह प्रस्ताव गरिएको हो । निजामती सेवामा राजपत्राकिंततर्फ तृतीय (शाखा अधिकृत), द्वितीय […]

६ जनाकाे टाेली लिएर जेनेभा उडे स्वास्थ्यमन्त्री बस्नेत

उनका साथमा मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटासहित ६ जना छन् ।

४ जनालाई अतिरिक्त सचिव बनाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले ४ जना प्रमुख विशेषज्ञलाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत १२ औँ तहका ४ जना प्रमुख विशेषज्ञलाई अतिरिक्त स्वास्थ्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । बैठकले स्वास्थ्य सेवातर्फका प्रमुख विशेषज्ञ दिपेन्द्ररमण सिंह, डा. गुणराज लोहनी, डा. संगिता कौशल मिश्र र […]

अतिरिक्त सचिव पद राख्न प्रस्ताव, सचिव ७३ बाट ४५ मा झार्न सुझाव

सचिव र सहसचिवको बीचमा अतिरिक्त सचिव पद राख्न सरकारलाई प्रस्ताव गरिएको छ । सचिव तथा माथिल्ला तहका कर्मचारीहरुको दरबन्दी अध्ययन गर्ने विषयमा प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा गठिन कार्यदलले उक्त प्रस्ताव तयार गरेको हो ।

सहायक सचिव र अतिरिक्त सचिव पद थप्ने तयारी

काठमाडौं, कार्तिक २८ । सरकारले शाखा अधिकृत र उपसचिवको बीचमा सहायक सचिव तथा सहसचिव र सचिवको बीचमा अतिरिक्त सचिव या विशेष सचिव पद थप्न गृहकार्य अघि बढाएको छ। सरकारले अध्यादेशबाट ल्याउन लागेको संघीय निजामती सेवा ऐनमा यस्तो व्यवस्था गर्न लागेको हो। सरकारले अघिल्लो महिना संसद्बाट फिर्ता लिएको संघीय निजामती सेवा ऐनको प्रस्तावित विधेयक केही बुँदा […]

सहायक सचिव र अतिरिक्त सचिव पद थप्ने तयारी

सरकारले शाखा अधिकृत र उपसचिवको बीचमा सहायक सचिव तथा सहसचिव र सचिवको बीचमा अतिरिक्त सचिव या विशेष सचिव पद थप्न गृहकार्य अघि बढाएको छ। सरकारले अध्यादेशबाट ल्याउन लागेको संघीय निजामती सेवा ऐनमा यस्तो व्यवस्था गर्न लागेको हो। सरकारले अघिल्लो महिना संसद्बाट फिर्ता लिएको संघीय निजामती सेवा ऐनको प्रस्तावित विधेयक केही बुँदा संशोधनसहित अध्यादेशबाट जारी गर्ने तयारी गरेको छ।संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठले संसद्को हिउँदे अधिवेशनअघि नै संघीय निजामती सेवा ऐनलाई अध्यादेशबाट ल्याउने तयारी भएको बताए। त्