४ जनालाई अतिरिक्त सचिव बनाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले ४ जना प्रमुख विशेषज्ञलाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत १२ औँ तहका ४ जना प्रमुख विशेषज्ञलाई अतिरिक्त स्वास्थ्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । बैठकले स्वास्थ्य सेवातर्फका प्रमुख विशेषज्ञ दिपेन्द्ररमण सिंह, डा. गुणराज लोहनी, डा. संगिता कौशल मिश्र र […]