७ भदौ, काठमाडौं । सिंहदरबारभित्रका उपसचिवहरुले मुख्यसचिवलाई भेटेर कर्मचारीको वृत्ति विकासमा बाधा पर्ने गरी संघीय निजामती कानुन नबनाउन माग गरेका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका करिब ५० जना उपसचिवहरुको समूहले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसँग भेटेर संघीय निजामती सेवा ऐनको ‘अतिरिक्त सचिव’ राख्ने प्रस्तावित व्यवस्था हटाएको भन्दै आपत्ति जनाएको हो । स्रोतका अनुसार […]