हट्यो अतिरिक्त सचिव राख्ने प्रस्ताव, सिंहदरबारमा तरंग

५ भदौ, काठमाडौं । अन्ततः निजामती सेवामा ‘अतिरिक्त सचिव’ राख्ने प्रस्ताव  अगाडि नबढ्ने भएको छ । संघीय निजामती सेवा ऐनको मस्यौदाबाट अतिरिक्त सचिव राख्ने प्रस्ताव हटाइएको छ । मन्त्रिपरिषदको विधायन समितिबाट लोकसेवा आयोगमा पुगेको विधेयकको मस्यौदामा निजामती सेवाको विशिष्ट श्रेणीमा दुई वटा मात्रै तह प्रस्ताव गरिएको हो । निजामती सेवामा राजपत्राकिंततर्फ तृतीय (शाखा अधिकृत), द्वितीय […]