काठमाडौं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को सर्जिकल भवनमा ९ वटा आईसीयू र ४२ एचडीयू थप गरी सञ्चालनमा ल्याइएको छ ।
कोभिड संक्रमितको उपचारका लागि आइतबारदेखि आईसीयू र एचडीयू थप गरिएको अस्पताल प्रशासनले जनाएको छ । यसअघि अस्पतालमा कोभिड संक्रमितको उपचारका लागि ९ वटा आईसीयू र ९७ वटा जनरल बेड सञ्चालनमा...