काठमाडौं : काठमाडौंमा एक वर्षका लागि तयारी मासुको अधिकतम खुद्रा बिक्री मूल्य निर्धारण गरिएको छ।सरकार र व्यवसायीहरू बीचको सहमतिमा एक वर्षका लागि विभिन्न प्रकारका मासुको अधिकतम् खुद्रा बिक्री मूल्य निर्धारण गरिएको राष्ट्रिय मासु व्यवसायी संघले जनाएको छ। वाणिज्य विभागसँगको समझदारीमा खसी, कुखुरा, राँगा र बंगुरको मासुको मूल्य गत वर्ष कै यथावत राख्ने सहमति भएको संघका अध्यक्ष रमेश खड्गीले जानकारी दिए।सो मूल्य एक वर्षका लागि मान्य हुने उनले बताए। नयाँ मूल्य अनुसार खसीको मासुको मूल्यलाई ती