किन बढ्यो मासुको मूल्य ?

अहिले ब्रोइलर कुखुराको मासुको मूल्यले आकाश छोएको छ । एक–दुई महिनाको छोटो अवधिमै ब्रोइलर कुखुराको मासुको मूल्य झन्डै दोब्बरले बढेको छ । प्रतिकिलो २ सय ५० रुपैयाँमा पाउने मासुको मूल्य बढेर अहिले ४ सय ५० प्रतिकिलोको हाराहारीमा पुगेको छ र यो बढ्ने क्रम अझै जारी पनि छ ।खुला बजार अर्थतन्त्रमा सबैलाई ज्ञात छ, मूल्य बढ्नु […]

सम्बन्धित सामग्री

कुखुरा मासुको मूल्य घट्यो

काठमाडौं, चैत २३ । ब्रोइलर कुखुरा मासुको मूल्य घटेको छ । भारतबाट अवैध रूपमा तयारी मासु र जिउँदो ब्रोइलर कुखुरा भित्रिन थालेपछि नेपालमा मासुको मूल्य घटेको पोल्ट्री व्यवसायीले बताएका छन् । मासु व्यवसायी संघले दिएको जानकारीअनुसार गत माघ दोस्रो सातातिर प्रतिकिलो ३ सय ३० रुपैयाँ रहेको कुखुरा मासुको मूल्य त्यसपछि बढेर ४ सय रुपैयाँसम्म पुगेको […]

ताप्लेजुङमा कुखुराको मासुको मूल्य सय रुपैयाँले वृद्धि

ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ। सदरमुकाम फुङ्लिङ बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलोग्राम १०० रुपैयाँले वृद्धि भएको हो। फुङ्लिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम अहिले ४८० रुपैयाँ पु¥याइएको छ।...

कुखुराको मासुको मूल्य वृद्धि

ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलोग्राम रु १०० ले वृद्धि भएको हो । फुङ्लिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम अहिले रु ४८० पु¥याइएको छ । सहज रूपमा ब्रोइलर कुखुरा उपलब्ध हुन छाडेकाले मासुको मूल्य वृद्धि हुँदै गएको स्थानीय व्यवसायी बताउँछन् । जिल्लाभित्र ब्रोइलर कुखुरा पाउन छोडेपछि अहिले इलाम र झापादेखि आयात गरेर मासु बिक्री गर्दै आएको उनीहरुको भनाइ छ । फुङ्लिङ बजारका मासु व्यवसायी चन्द्र पौडेलले इला

फेरि बढ्यो कुखुराको मासुको मूल्य

काठमाडौं । ब्रोइलर कुखुरा उत्पादकहरुले एक सातामै दोस्रो पटक कुखुराको मासुको मूल्य बढाएका छन् । गत सोमबार किलोमा १० रुपैयाँले बढाएर प्रतिकिलो २९० रुपैयाँ पुर्‍याइएको जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य आज (शुक्रबार)देखि पुनः बढेको हो । नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घकाअनुसार शुक्रबारबाट जिउँदो ब्रोइलर कुखुराको प्रतिकिलो कोल्ड स्टोर मूल्य ३०० सय रुपैयाँ पुगेको छ […]

घट्यो कुखुराको मासुको मूल्य

काठमाडौं, असोज ४ । चाडपर्व नजिकिँदै गर्दा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । निषेधाज्ञा खुलेर बजारमा मासुको खपत बढेसँगै प्रतिकिलो ३६० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले घटेर प्रतिकिलो ३०० रुपैयाँमा आएको छ । महामारीको अवस्था सामान्य हुँदै जाँदा कुखुराको उत्पादन बढेको, तर खपत कम भएकाले मूल्य घटेको हो । महामारीको प्रभाव कम […]

उत्पादन बढेपछि घट्यो कुखुराको मासुको मूल्य

ब्रोइलर कुखुराको मासुको मूल्य घट्न थालेको छ । बजारमा उत्पादन बढेपछि मूल्य घट्न लागेको कुखुरा बिक्री व्यवसायी संघले जानकारी दिएको छ । संघका अनुसार हाल बजारमा कुखुराको तयारी मासुको मूल्य प्रतिकिलो ३१० रुपैयाँमा आइपुगेको छ ।यसअघि, कुखुराको मासुको मूल्य प्रतिकिलो ३६० रुपैयाँदेखि ३८० रुपैयाँसम्म थियो । संघले उत्पादन बढेपछि मूल्य घट्न थालेको बताएको छ । मूल्य घट्न थालेपछि किसानले जिउँदो कुखुराको मूल्य प्रतिकिलो २२० रुपैयाँ पाउन थालेका छन् ।यस्तै, हाल कुखुराको मासुको होलसेल मूल्य २८० रुपैयाँमा आइपुगेको

तेस्रोपटक घट्यो कुखुराको मासुको मूल्य

काठमाडौं। एक सातामा तेस्रो पटक कुखुराको मासुको मूल्य घटेको छ। निषेधाज्ञामा खपत कम भएपछि निरन्तर घट्न थालेको हो। किसानले जिउँदो कुखुराको मासुको मूल्य प्रतिकिलो २५० रुपैयाँसम्म पाउन थालेका छन्। यसअघि किसानले गत सातासम्म जिउँदो कुखुराको मासुको मूल्य किलोमा ३०० रुपैयाँसम्म पाउँथे। ह्याचरी उद्योग संघका अध्यक्ष टिका पोखरेलले माग नहुँदा मूल्य घट्न थालेको बताए।

तेस्रोपटक घट्यो कुखुराको मासुको मूल्य

काठमाडौं। एक सातामा तेस्रो पटक कुखुराको मासुको मूल्य घटेको छ। निषेधाज्ञामा खपत कम भएपछि निरन्तर घट्न थालेको हो। किसानले जिउँदो कुखुराको मासुको मूल्य प्रतिकिलो २५० रुपैयाँसम्म पाउन थालेका छन्। यसअघि किसानले गत सातासम्म जिउँदो कुखुराको मासुको मूल्य किलोमा ३०० रुपैयाँसम्म पाउँथे। ह्याचरी उद्योग संघका अध्यक्ष टिका पोखरेलले माग नहुँदा मूल्य घट्न थालेको बताए।

निरन्तर ओरालो लाग्दै कुखुराको मासुको मूल्य

१६ वैशाख, काठमाडौं । ब्रोइलर कुखुराको मासुको मूल्य एक सातामै तेस्रो पटक घटेको छ । शुक्रबारबाट लागु हुनेगरी ब्रोइलर जिउँदो कुखुराको मासुको कोल्डस्टोर मूल्य २० रुपैयाँले घटेपछि तयारी मासुको मूल्य ३८० रुपैयाँमा झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । संघले बिहीबार मात्रै जिउँदो कुखुराको मासुको मूल्य २७० रुपैयाँ प्रतिकिलो तोकेको संघका सचिव देवकुमार […]

मासुको मूल्य घट्यो

काठमाडौं, बैशाख १६। निषेधाज्ञाका कारण बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य ह्वात्तै घटेको छ । केही दिन अघिसम्म मूल्य बढेर प्रतिकिलो ४४० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य निषेधाज्ञाको निर्णय भएसँगै ३ दिनको अन्तरालमा ४० रुपैयाँ घटेर प्रतिकिलो ४०० रुपैयाँमा आएको छ । सरकारले निषेधाज्ञाको समयमा पनि कुखुराको ओसारपसारका साथै मासु पसल सञ्चालनमा रोक नलगाउने बताएको […]