धमाधम ब्याजदर सार्वजनिक गर्दै बैंकहरु, कुनको कति ?

२९ पुस, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप तथा कर्जाको ब्याजदर धमाधम सार्वजनिक गरेका छन् । बुधबारमात्रै एक दर्जन हाराहारीमा बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिने तथा आफूले दिने दुबै प्रकारका ब्याजदरहरु सार्वजनिक गरेका छन् । पछिल्लो समय बैंकिङ क्षेत्रमा अधिक तरलता रहेको कारण कर्जा तथा निक्षेपको ब्याजदर घटेको छ । कर्जाको ब्याजदर घटेका […]

सम्बन्धित सामग्री

चैत महिनाका लागि बैंकहरूले तोके नयाँ ब्याजदर, कसको कति ?

चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

चैत महिनाका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?

काठमाडौं, ३० फागुन । बाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आगामी चैत १ गतेदेखि लागू हुने गरी सार्वजनिक भएको ब्याजदर अधिकांश बैंकहरुले घटाएका छन् । २० वटा बाणिज्य बैंकमा अधिकांशले मुद्दति निपेक्षको ब्याजदर घटाएका छन् । केही बैंकहरुले पुरानै ब्याजदरलाई यथावत राखेका छन् । जसमध्ये कृषि विकास बैंकले शून्य दशमलव ७७६ प्रतिशत ब्याजदर […]

भदौमा कुन बैंकको ब्याजदर कति ?

काठमाडौं- वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार ४ वटा बैंकको ब्याजदर घटेको छ भने ४ वटा बैंकको ब्याजदर स्थिर रहेको छ । यस्तै १२ वटा बैंकले भने साउनको भन्दा भदौमा ब्याजदर बढाएका छन् । सबैभन्दा बढी ब्याजदर ग्लोबल आइएमई, कुमारी, सिटिजन, कृषि विकास बैंक, सानिमा नेपाल […]

वाणिज्य बैंकहरूले बढाए ब्याजदर, कति पुग्यो ?

वाणिज्य बैंकहरुले फागुन महिनाको लागि ब्याजदर बढाएका छन्। शनिवार वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्। सार्वजनिक ब्याजदर अनुसार यी बैंकहरुको अधिकतम ब्याजदर ११.०३ प्रतिशत पुगेको छ। नयाँ ब्याजदर सार्वजनिक गर्ने सबै बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा सो दरमा ब्याज दिने भएका छन्। गत महिना अधिकांश बैंकहरुको अधिकतम १०.०५ प्रतिशत रहेको थियो। लामो समयदेखि तरलताको समस्या भोग्दै आएका बैंकहरुले अहिले लगानीयोग्य रकम जोहो गर्न ब्याजदर बढाएका हुन्।

राष्ट्र बैंकको परिपत्रपछि बैंकहरुले गरे ब्याजदर संशोधन, कुन बैंकको कति ?

काठमाडौं, ५ कात्तिक । नेपाल राष्ट्र बैंकले ब्याज सम्बन्धि परिपत्र जारी गरेपछि बैंकहरुले ब्याजदर संशोधन गरेका छन् । बैकहरुले कात्तिक महिनाको लागि अधिकतममा ११.६७ प्रतिशतसम्मको ब्याजदर सार्वजनिक गरेका थिए । अहिले संशोधन गरेका छन् । आफ्नै खुशीले ब्याजदर बढाएपछि राष्ट्र बैंकले अघिल्लो महिनाको तुलनामा १० प्रतिशत मात्र ब्याजदर परिर्वतन गर्न पाउने गरी परिपत्र जारी गरेको […]

बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर, कुनको कति ?

नेपाल राष्ट्र बैंकको निर्देशनपछि बाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिक १ गतेबाट लागू भएको निक्षेपको ब्याज दर मंगलबार राष्ट्र बैंकले निर्देशन जारी गर्दै उल्टाइदिएपछि बुधबार बैंकले अधिकतम ब्याज सार्वजनिक गरेका हुन। जसमा एक बैंकको मुद्दती निक्षेपमा १० प्रतिशतभन्दा माथि ब्याजदर निर्धारण गरेको छ ९ देखि १० प्रतिशतको बिचमा ब्याज निर्धारण गर्ने १३ वटा बैंक रहेका छन् । त्यस्तै, ८ देखि ८.९९ प्रतिशतसम्म ब्याज निर्धारण गर्नेमा १२ वटा र ८ प्रतिशतभन्दा कम ब्याज निर्धारण गर्ने एक बैंक रहेका छन् ।  राष्ट्र ब...

बैंकहरूले मुद्दतीमा तोके नयाँ ब्याजदर, हेर्नुहोस् कुनको कति पुग्यो (सूची)

बैंक तथा वित्तीय संस्थाहरूले मुद्दती बचतमा कात्तिक १ गतेबाट बचतमा लागू गरेको ब्याजदर फिर्ता गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

२५ बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? (सुचीसहित)

काठमाडौं, १ असोज । वाणिज्य बैंकहरुले असोज महिनाको लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बिहीबार मात्र विभिन्न बैंकहरुले न्युनतम ८ देखि अधिकतम १० प्रतिशत ब्याजदर प्रस्ताव गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । नेपाल बंगलादेश बैंक, सेन्चुरी, एनएमबी, सिद्धार्थ, लक्ष्मी, नबिल, मेगा, सनराइज, हिमालयन, एनआइसी बैंकलगाएत २५ बैकहरुले हिजो नयाँ ब्याजदर सार्वजनिक गरेका […]

२३ बैंकको नयाँ ब्याजदर, बचतमा कुन बैंकले कति ब्याज दिन्छन् ?

१ साउनदेखि लागू हुनेगरी २७ वटा वाणिज्य बैंकमध्ये २३ वटाले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । हालसम्म सिटिजन बैंक, बैंक अफ काठमाण्डू, लक्ष्मी र एनआईसी एशिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छैनन् ।

कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति  छ ?

काठमाडौँ / असार १ गतेदेखि लागू हुनेगरी बैंकहरूले कर्जा र निक्षेपका नयाँ ब्याजदर कायम गरेका छन् । बैंकहरूले सार्वज्निक गरेको सूचनाअनुसार बैंकहरूको नयाँ ब्याजदरमा सामान्य