काठमाडौं, ५ कात्तिक । नेपाल राष्ट्र बैंकले ब्याज सम्बन्धि परिपत्र जारी गरेपछि बैंकहरुले ब्याजदर संशोधन गरेका छन् । बैकहरुले कात्तिक महिनाको लागि अधिकतममा ११.६७ प्रतिशतसम्मको ब्याजदर सार्वजनिक गरेका थिए । अहिले संशोधन गरेका छन् । आफ्नै खुशीले ब्याजदर बढाएपछि राष्ट्र बैंकले अघिल्लो महिनाको तुलनामा १० प्रतिशत मात्र ब्याजदर परिर्वतन गर्न पाउने गरी परिपत्र जारी गरेको […]