सभामुख निष्पक्ष रहनुपर्ने भए पनि कोशी प्रदेशसभा सभामुख बाबुराम गौतमले असंवैधानिक रुपमा समर्थन गरेर गठन भएको प्रदेश सरकार असंवैधानिक ठहर भएको छ । बिहिबार सर्वोच्च अदालतले सभामुखको समेत समर्थनमा बहुमत जुटाएर नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा गरिएको नियुक्त बदर गरेको छ । सर्वोच्च अदालतले सभामुखको समर्थन असंवैधनिक भएको ठहर गर्दै थापाको नियुक्तिलाई …