एक वर्षमा १९ खर्बभन्दा बढीको आयात, व्यापारघाटा १७ खर्ब नाघ्यो

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को वस्तु तथा सेवा आयातमा १९ खर्ब रूपैयाँ नेपालबाट बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो एक वर्षमा २ खर्ब मात्र भित्रिएको छ । नेपालले गत आर्थिक वर्ष १६ खर्बको बजेट ल्याएको थियो । पछि मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाएर १५ खर्बमा झारेको थियो । यसै वर्ष […]

सम्बन्धित सामग्री

पाँच वर्षमा जिडिपीको आकार ८० खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य

सरकारले आगामी पाँच वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को आकार करिब २९ खर्ब रूपैयाँ बढाउने लक्ष्य राखेको छ।...

जिडिपीको २०% निर्यात पुर्‍याउन पाँच वर्षमा साढे चार खर्ब खर्चिने योजना

- जिडिपीको आकार पाँच वर्षमा ८० खर्ब रुपैयाँ पुग्ने अनुमानअनुसार वार्षिक निर्यात १६ खर्ब रुपैयाँ पुर्‍याउने योजनासहित निर्यातका सम्भावना भएका वस्तुको संख्या थपेर ३२ पुर्‍याइयो - यसअघि दुईपटक कार्यान्वयनमा ल्याइएको व्यापार...

आगामी ३ वर्षमा नेपालले गर्नेछ ५९ खर्ब बजेट खर्च, विकासमा साढे १२ खर्ब

३ असार, काठमाडौं । आगामी तीन वर्षमा नेपालले ५९ खर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गर्ने भएको छ । मध्यमकालीन खर्च संरचनाको प्रक्षेपण अनुसार आर्थिक वर्ष (आव) २०८२/८३ सम्म नेपालले कुल ५८ खर्ब ९९ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गर्नेछ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ कारेड […]

सेयर लगानीकर्ताले गुमाए एक वर्षमा ९ खर्ब

काठमाडौं, फागुन ३०। सेयर लगानीकर्ताले एकै वर्षमा सेयर बजारबाट झण्डै नौ खर्ब गुमाएका छन् । गत वर्षको माघदेखि चालू आर्थिक वर्षको माघसम्ममा लगानीकर्ताले यो रकम गुमाएका हुन् । पछिल्लो महिनाहरुमा सेयर बजारमा भएको निरन्तर गिरावटका कारण लगानीकर्ताले ठूलो रकम गुमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत माघ मसान्तमा सेयर बजार पुँजीकरण ३० खर्ब ६१ […]

पाँच वर्षमा १ खर्ब ३७ अर्बका मोबाइल आयात

पछिल्लो पाँच वर्षमा मुलुकमा १ खर्ब ३७ अर्ब रुपैयाँबराबरको मोबाइल आयात भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार विगत ५ आर्थिक वर्षमा १ खर्ब ३७ अर्ब तथा प्रतिवर्ष करिब २७ अर्ब ४६ करोड रुपैयाँबराबरको मोबाइल आयात भएको हो । मोबाइल आयातबाट गत पाँच वर्षमा सरकारलाई २१ अर्ब ६४ करोड ८७ लाख रुपैयाँ राजस्व प्राप्त भएको […]

लुम्बिनी प्रदेश सरकार : ५ वर्षमा एक खर्ब ५ अर्ब बराबर रुपैयाँ खर्च

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले स्थापनाको ५ वर्षमा एक खर्ब ५ अर्ब बराबर रुपैयाँ खर्च गरेको छ । २०७४ फागुन ३ गते स्थापना भएको प्रदेश सरकारले आर्थिक वर्ष २०७४/०७५ देखि २०७८/०७९ सम्मका तीन आर्थिक वर्षमा १ खर्ब ४७ अर्ब ६२ करोडको बजेट ल्याएको थियो । जसमध्ये पुुँजीगततर्फ ८५ अर्ब १० करोड र चालुतर्फ ६२ अर्ब […]

बेरुजु रकम ५ खर्ब रुपैयाँ नजिकै, अघिल्लो अर्थिक वर्षमा थपियो १ खर्ब १५ अर्ब

काठमाण्डाै - सरकारको बेरुजु रकम  झन्डै ५ खर्ब रुपैयाँ पुगेकाे छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ प्रतिवेदन अनुसार गएको आर्थिक वर्ष २०७७/७८ सम्म नेपालको बेरुजु रकम ४ खर्ब ८३ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । प्रतिवेदन अनुसार गएको आर्थिक वर्षमा मात्रै सङ्घ, प्रदेश र पालिकाको लेखा परीक्षणबाट १ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बेरुजु कायम भएको छ । महालेखाले अघिल्लाे आर्थिक वर्षमा ५ हजार ६ सय ६५ वटा सरकारी निकायको ७५ खर्ब ३३ अर्ब ९ करोड रुपैयाँको लेखा परीक्षण गर्दा यो बेरुजु...

आगामी तीन वर्षमा द्रुतमार्गलाई १ खर्ब ३५ करोड बजेट चाहिने

२६ माघ, काठमाडौं । तराई मधेश द्रुतमार्ग आयोजनाले आगामी तीन आर्थिक वर्षमा १ खर्ब ३५ करोड ६८ लाख बजेट आवश्यक पर्ने बताएको छ । अहिले सम्म २५ अर्ब खर्च गरेको आयोजनाले आगामी तीन वर्षमा झण्डै डेढ खर्ब बजेट खर्चिने योजना बनाएको छ । राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रक्षा सचिव किरणराज शर्माले […]

एक वर्षमा २० खर्ब रेमिट्यान्स पुर्‍याउँछौँ : श्रममन्त्री श्रेष्ठ

नेपालमा दक्ष जनशक्ति उत्पादन गरी वैदेशिक रोजगारीबाट रेमिट्यान्स आप्रवाह आगामी एक वर्षमा २० खर्ब पुर्‍याउने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताएका छन् । श्रम मन्त्रालयमा नेपाल र संयुक्त अरब...

एक वर्षमा ९ खर्ब ६८ अर्ब रेमिट्यान्स आउँदा १५ खर्ब ४० अर्बको बस्तु भित्रियो

गत आर्थिक वर्षमा ९ खर्ब ६८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले रेमिट्यान्स बढेको हो।