जिडिपीको २०% निर्यात पुर्‍याउन पाँच वर्षमा साढे चार खर्ब खर्चिने योजना

- जिडिपीको आकार पाँच वर्षमा ८० खर्ब रुपैयाँ पुग्ने अनुमानअनुसार वार्षिक निर्यात १६ खर्ब रुपैयाँ पुर्‍याउने योजनासहित निर्यातका सम्भावना भएका वस्तुको संख्या थपेर ३२ पुर्‍याइयो - यसअघि दुईपटक कार्यान्वयनमा ल्याइएको व्यापार...

सम्बन्धित सामग्री

‘सन् २०२६ सम्ममा निर्यात १० खर्ब कटाउने लक्ष्य छ’

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा नेपालको निर्यात पहिलोपटक २ खर्बभन्दा माथि पुगेको छ । यस्तै, नेपालको आयात पनि १९ खर्ब २० अर्ब रुपैयाँ र व्यापारघाटा १७ खर्बभन्दा बढी पुगेको छ ।यस्तो स्थितिमा नेपालको निर्यात बढाएर व्यापारघाटा घटाउने उपायका सम्बन्धमा नेपाल निर्यात व्यवसायी महासंघका महासचिव अमृत खड्कासँग रातोपाटीका निकेश खत्रीले संक्षिप्त कुरा गरेका छन् । प्रस्तुत छ, खड्कासँग गरिएको कुराकानीको सम्पादित अंशः–भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको त

यी हुन् एक वर्षमा नेपालले आयात र निर्यात गरेका प्रमुख १० वस्तु

९ साउन, काठमाडौं । मुलुकको ढुकुटीमा विदेशी विनिमय अभावका बीच नेपालले आर्थिक वर्ष २०७८/७९ मा हालसम्मकै उच्च मूल्यको माल/वस्तु आयात गरेको पाइएको छ । एक वर्षमा नेपालले कुल १९ खर्ब २० अर्बको वस्तु आयात गर्दा कुल निर्यात २ खर्ब रुपैयाँको मात्रै छ । एकै वर्षमा १७ अर्ब बढीको व्यापार घाटा हुँदा नेपालमा आयात हुने प्रमुख […]

पाँच वर्षमा उद्योगमा लगानी डेढ खर्ब, आयातमा ६३ खर्ब ८४ अर्ब

२२ पुस, काठमाडौं । आर्थिक वर्ष २०६३/०६४ मा नेपालको कूल वैदेशिक व्यापार २ खर्ब ७३ अर्ब ३६ करोड रुपैयाँ बराबर मात्रै थियो । जसमा आयातको हिस्सा २ खर्ब १३ अर्ब ९२ करोड र निर्यात ५९ अर्ब ४३ करोड थियो । सोही वर्ष नेपालमा १७७ वटा उद्योग स्थापना भए । कृषि, वन पैदवार, पूर्वाधार, ऊर्जा, खनिज, […]

निर्यात बढ्दा पनि सुध्रेन वैदेशिक व्यापारको स्थिति

धेरै वर्ष अगाडिदेखि सरकारले वर्षमा एक खर्ब निर्यात गर्ने लक्ष्य राखेकोमा बल्लतल्ल सरकारले उक्त लक्ष्य भेट्न थालेको थियो । वास्तवमा अघिल्लो सरकारले त एक खर्ब निर्यात पुगेकोमा त्यसलाई आफ्नो उपलब्धि नै मानेको पनि थियो । तर, चालू आर्थिक वर्षमा पाँचै महिनामा एक खर्ब निर्यात नाघेको छ । अर्थात् आधा आर्थिक वर्ष सकिनु अगावै एक खर्ब […]

नेपालबाट एक खर्ब २१ अर्बको निर्यात

काठमाडौं। नेपालले चालू आर्थिक वर्षमा एक खर्ब २१ अर्ब रुपैयाँको सामान बेचेको छ। वर्षको ११ महिनाको अवधिमा उक्त रुपैयाँ बराबरको सामान निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ। गत वर्षको यही अवधिमा नेपालबाट जम्मा ८८ अर्ब रुपैयाँको सामान निकासी भएको थियो। चालू वर्षको यस अवधिमा नेपालबाट विदेशतर्फ हुने निकासीको रकम ३७ प्रतिशतले बढेको छ।

यस आर्थिक वर्षमा एक खर्ब आठ अर्ब बराबरको निर्यात, गत आर्थिक वर्षको भन्दा वृद्धि

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को दश महिनाको अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ। विभागले सार्वजनिक गरेको साउदेखि वैशाखसम्मको तथ्याङ्कअनुसार १ खर्ब ८अर्ब ४७ करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको हो। गत वर्षको सोही अवधिमा ८२ अर्ब ६ करोड ४६ लाख बराबरको वस्तु निर्यात भएको थियो।