मनोज पाण्डेविरुद्ध मानव बेचविखन र यौन दुर्व्यवहार अभियोगमा मुद्दा दायर

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । आज सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरुद्ध अदातलमा मुद्दा दर्ता गरेको हो । पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहार गरि दुईवटा मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालय प्रमुख...