१३ चैत, काठमाडौं । काठमाडौं प्रहरी परिसरले युवतीलाई वेश्यावृत्तीमा प्रयोग गर्ने एक व्यक्तिविरुद्ध मानवबेचबिखन मुद्दा दर्ता गरेको छ ।
महोत्तरीको खैरमारा घर भइ चाबहिल बस्दै आएका ५० वर्षीय भक्तबहादुर बुर्जामगरविरुद्ध मानव बेचबिखन मुद्दा चलाइएको हो ।
‘जिल्ला अदालतबाट मानव बेचविखन तथा ओसारपसार मुद्दामा १५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ’, परिसरका …