लोसपा नेतृ चन्दा चौधरी काँग्रेसमा, देउवा र आरजुले गरे स्वागत

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की केन्द्रीय कार्यकारिणी सदस्य चन्दा चौधरी नेपाली काँग्रेसमा प्रवेश गरेकी छन् । बुधबार साँझ बालुवाटारमा काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीपत्नी आरजु राणाले चौधरीलाई पार्टीको क्रियाशील सदस्यता दिएर स्वागत गरेका हुन् ।  चौधरी ०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट समानुपातिकतर्फ सांसद बनेकी थिइन् । उनलाई तत्कालीन प्रधानमन्त्री केपी […]

सम्बन्धित सामग्री

लोसपा नेतृ चन्दा चौधरी कांग्रेसमा, देउवा र आरजुले गरे स्वागत

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की केन्द्रीय कार्यकारिणी सदस्य चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । बुधबार साँझ बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीपत्नी आरजु राणाले चौधरीलाई पार्टीको क्रियाशील सदस्यता दिएर स्वागत गरेका हुन् ।  चौधरी ०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट समानुपातिकतर्फ सांसद बनेकी थिइन् । उनलाई तत्कालीन प्रधानमन्त्री केपी...

लोसपा त्यागेर कांग्रेस प्रवेश गरिन् पूर्वमन्त्री चन्दा चौधरी

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेतृ चन्दा चौधरीले पार्टी परित्याग गरेकी छन् । बुधबार उनले पार्टी त्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन् ।  ०७४ सालको निर्वाचनमा उनी महोत्तरीबाट तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट समानुपातिक सांसद बनेकी थिइन् । केपी ओली सरकारमा उनी पनि १८ दिनको लागि महिला बालबालिका तथा...

लोसपा नेता चाैधरी कांग्रेसमा प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीपत्नी आरजु देउवाले नेता चौधरीलाई बालुवाटारमा बुधबार साँझ कांग्रेसको क्रियाशील सदस्यता प्रदान गर्दै स्वागत गरेका छन् ।

चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश, सर्लाही–४ मा उम्मेदवार बन्दै

काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेत्री चन्दा चौधरीले पार्टी परित्याग गर्नुभएकाे छ । लोसपा परित्याग गर्दै उहाँ नेपाली कांग्रेसमा प्रवेश गर्नुभएकाे हाे । बालुवाटार स्राेतका अुनसार बुधवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग चौधरीले भेटवार्ता समेत गर्नुभएकाे छ । बालुवाटार स्राेतले भन्याे,’उहाँलाई सर्लाही–४ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पाँच दलीय गठबन्धनबाट टिकट दिने प्रधानमन्त्री देउवाले […]

लोसपाकी नेता चन्दा चौधरी कांग्रेस प्रवेश

१२ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का निवर्तमान सांसद चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । बुधबार बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर चौधरीले कांग्रेसको सदस्यता लिएकी हुन् ।

लोसपाकी चौधरी कांग्रेस प्रवेश

काठमाडौँ – पूर्व सांसद एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश गरेकी छिन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले कांग्रेस सभापति शेरबहादुर देउवाबाट सदस्यता ग्रहण गर्दै कांग्रेस प्रवेश गरेकी हुन्। चौधरी २०६४ मा तत्कालीन तमलोपाबाट र २०७४ लोसपाबाट समानुपातिक सांसद बनेकी थिइन्। उनलाई यसपटक कांग्रेस नेता अमशेरकुमार सिंहको क्षेत्र सर्लाही ४ बाट […]

लोसपा नेत्री चन्दा चौधरी कांग्रेस प्रवेश

लोसपाकी निवर्तमान् सांसद् तथा पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार चौधरीलाई सदस्यता हस्तान्तरण गरेका हुन्। बालुवाटारमा कांग्रेस नेतृ डा. आरजु राणा देउवासमेतको सहभागितामा चौधरीले सदस्यता...

लोसपा छाडेर पूर्वमन्त्री चन्दा चौधरी कांग्रेसमा प्रवेश

चौधरीलाई आज बालुवाटारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री र पत्नी आरजु राणा देउवाले स्वागत गरे ।