काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की केन्द्रीय कार्यकारिणी सदस्य चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
बुधबार साँझ बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीपत्नी आरजु राणाले चौधरीलाई पार्टीको क्रियाशील सदस्यता दिएर स्वागत गरेका हुन् ।
चौधरी ०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट समानुपातिकतर्फ सांसद बनेकी थिइन् । उनलाई तत्कालीन प्रधानमन्त्री केपी...