लोसपाकी नेता चन्दा चौधरी कांग्रेस प्रवेश

१२ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का निवर्तमान सांसद चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । बुधबार बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर चौधरीले कांग्रेसको सदस्यता लिएकी हुन् ।

सम्बन्धित सामग्री

लोसपा नेतृ चन्दा चौधरी कांग्रेसमा, देउवा र आरजुले गरे स्वागत

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की केन्द्रीय कार्यकारिणी सदस्य चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । बुधबार साँझ बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीपत्नी आरजु राणाले चौधरीलाई पार्टीको क्रियाशील सदस्यता दिएर स्वागत गरेका हुन् ।  चौधरी ०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट समानुपातिकतर्फ सांसद बनेकी थिइन् । उनलाई तत्कालीन प्रधानमन्त्री केपी...

लोसपाकी नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश

काठमाडौं, १२ असोज । लोसपाकी सांसद तथा पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । आज (बुधबार) प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनी कांग्रेस प्रवेश गरेकी हुन् । चौधरीलाई कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् । सो अवसरमा कांग्रेसकी प्रभावशाली नेतृ डा. आरजु राणाको पनि सहभागिता रहेको थियो । आरजुले पनि […]

लोसपाकी नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ तथा देउवा पत्नी आरजु राणा देउवाले चौधरीलाई कांग्रेसमा स्वागत गरेर भित्र्याएका हुन् । चौधरी लोसपाकी निवर्तमान सांसद तथा पूर्वमन्त्रीसमेत हुन् । आगामी निर्वाचनमा सर्लाही-४ बाट उठ्ने गरी कांग्रेस प्रवेश गराइएकाे स्राेतले जनाएकाे छ । उक्त क्षेत्रबाट […]

लोसपाकी चौधरी कांग्रेस प्रवेश

काठमाडौँ – पूर्व सांसद एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश गरेकी छिन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले कांग्रेस सभापति शेरबहादुर देउवाबाट सदस्यता ग्रहण गर्दै कांग्रेस प्रवेश गरेकी हुन्। चौधरी २०६४ मा तत्कालीन तमलोपाबाट र २०७४ लोसपाबाट समानुपातिक सांसद बनेकी थिइन्। उनलाई यसपटक कांग्रेस नेता अमशेरकुमार सिंहको क्षेत्र सर्लाही ४ बाट […]

लोसपा नेत्री चन्दा चौधरी कांग्रेस प्रवेश

लोसपाकी निवर्तमान् सांसद् तथा पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार चौधरीलाई सदस्यता हस्तान्तरण गरेका हुन्। बालुवाटारमा कांग्रेस नेतृ डा. आरजु राणा देउवासमेतको सहभागितामा चौधरीले सदस्यता...

लोसपा छाडेर पूर्वमन्त्री चन्दा चौधरी कांग्रेसमा प्रवेश

चौधरीलाई आज बालुवाटारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री र पत्नी आरजु राणा देउवाले स्वागत गरे ।

लोसपाकी नेतृ चन्दा चौधरी कांग्रेसमा प्रवेश गर्दै

लोसपाकी सांसद तथा पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गर्ने भएकी छन् । बुधबार उनी कांग्रेस प्रवेश गर्ने भएकी हुन् । पार्टी प्रवेशका लागि उनी अहिले प्रधानमन्त्री निवास बालुवाटार पुगेकी छन् । स्रोतका अनुसार काँग्रेसले नेतृ चौधरीलाई सर्लाही–४ मा टिकट दिने निश्चित भएको छ । सर्लाही–४ मा डा. अमरेशकुमार सिंहले टिकटको दावी गर्दै आएका थिए । चौधरी पार्टी प्रवेश गरेपछि नेता सिंहले टिकट नपाउने लगभग निश्चित भएको छ ।लोसपाका कार्यकारिणी सदस्य समेत रहेकी नेतृ चौधरी अध्यक्ष महन्थ ठ