बैतडीको मेलौली नगरपालिका–७ गाउँकोटका करबीर चन्द (अहिले स्वर्गीय) भारतीय सेनाको गोरखा रेजिमेन्टमा कार्यरत थिए । छोरा भए फौजी नै बनाउने सोच थियो उनको । तर, छोराका आशमा दुई/दुई वर्षको अन्तरमा उनका आठ छोरी जन्मिए । बविता, मञ्जु, मुन्नी, अनिता, सरिता, इन्द्रा, मनिषा र अमिता । जतिपटक छोरी जन्मिए उती नै...