रिलायबल लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

२७ भदौ, काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बुधबार कम्पनी र नेप्से बीच सेयर सूचीकरण सम्झौतामा हस्ताक्षर भएको छ । कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य …