मुगुमा नेपाल टेलिकमको टावरमा तोडफोड

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मुगुकाे सोरु गाउँपालिकास्थित नेपाल टेलिकमको टावरमा अज्ञात समुहले तोडफोड गरेकाे छ । याेसहित एकै महिनामा टावरमा ताेडफाेड भएकाे तेस्राे पटक हाे ।  सोरु गाँउपालिका-३ भिँई गाउँमा नेपाल टेलिकमको भिस्याट प्रविधिको टावरमा वैशाख महिनामा मात्रै तीन पटक तोडफोड भएको हो । तोडफोडका कारण टावरमा क्षति पुगेकाले सोरु गाँउपालिका-३ भिँईमा रहेका आठ बस्ती, वडा नम्बर ९ र १० का आधा दर्जन बस्ती र हुम्लाकाे तल्लो बस्तीका दर्जनौँ बस्तीका सेवाग्राही सञ्चार सेवाबाट बञ्चित भएका छन् ।

सम्बन्धित सामग्री

नेपाल टेलिकमको टावरमा एकै महिना तीन पटक तोडफोड

मुगु- स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मुगुकाे सोरु गाउँपालिकास्थित नेपाल टेलिकमको टावरमा अज्ञात समुहले तोडफोड गरेकाे छ । याे सहित एकै महिनामा टावरमा ताेडफाेड भएकाे तेस्राे पटक हाे ।   सोरु गाँउपालिका-३ भिँई गाउँमा नेपाल टेलिकमको भिस्याट प्रविधिको टावरमा वैशाख महिनामा मात्रै तीन पटक तोडफोड भएको हो । तोडफाडका कारण टावरमा क्षति पुगेकाले सोरु गाँउपालिका-३ भिँईमा […]

टेलिफोन टावर तोडफोड

मुगु– मुगुको सोरु गाँउपालिकामा रहेको नेपाल टेलिकमको टावरमा फेरि पनि तोडफोड भएको छ ।पछिल्लो एक महिनामा सो टावर अज्ञात समूहबाट तीन पटक तोडफोड भएको हो । स्थानीय तह निर्वाचनको समयमा शान्ति सुरक्षा प्रभावकारी बनाएको स्थानीय प्रशासनले दावी गरेपनि सो टावरमा एक महिनाभित्रै तीन पटक तोडफोड भएको स्थानीयको भनाइ छ ।सोरु गााउँपालिका–३ भिइ गाँउमा रहेको नेपाल […]

टेलिकम टावरमा तोडफोड

नेपाल टेलिकमको रिपिटर टावरमा तोडफोड हुँदा लाखौं मूल्य बराबरको उपकरणहरूमा क्षति भएको छ । तोडफोड भएपछि जिल्लाका तीनवटा पालिका दस दिनदेखि सम्पर्कविहीन भएका छन् ।

टावर तोडफोड हुँदा बझाङमा फोन र इन्टरनेट सेवा प्रभावित

बझाङ : नेपाल टेलिकमको टावरमा तोडफोड हुँदा बझाङका तीनवटा स्थानीय तहमा फोन र इन्टरनेट सेवा पूर्णरूपमा प्रभावित भएका छन्।बझाङको मष्टा गाउँपालिका-६ दौलेमेला भकुण्डे सामुदायिक वनमा रहेको नेपाल टेलिकमको टावरमा चार्जिङमा राखिएका ५७ वटा सोलार प्यानल, २४ ब्याट्री, तार ५ किलोवाट र अन्य उपकरणमा तोडफोड भएको प्रहरीले जनाएको छ।सोमबार दिउँसो मष्टा गाउँपालिका-५ का स्थानीय भरत ओखेडाले टेलिकमको टावरमा तोडफोड गर्दा मष्टा गाउँपालिका, तल्कोट र साइपाल गाउँपालिकाका अधिकांश ठाउँमा फोन र इन्टरनेट सेवा पूर्णरूपमा प्

अम्बानी र अडाणीका कम्पनी किसान आन्दोलनको निशानामा

किसान आन्दोलनको असर पञ्जावका मोबाइल टावरमा देखिएको छ । रिपोर्टअनुसार अहिलेसम्म पञ्जावका करिब एक हजार पाँचसय मोबाइल टावरमा क्षति पुगेको छ ।कैयौं मोबाइल टावरको बिजुली काटिएको छ भने, कैयौं तोडफोड र जलाउने काम भएको छ । कृषि कानुनविरुद्ध आन्दोलनरत किसानले मुकेश अम्बानी र गौतम अडाणीका कम्पनीमाथि निशाना बनाइएको आरोप ल...

सुदूरपश्चिम : छ जिल्लाका दर्जन एनसेल टावरमा आगजनी र तोडफोड, सञ्चारसेवा अवरुद्ध

सुदूरपश्चिम ब्युरो कैलाली : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले सुदूरपश्चिम प्रदेशका ५ जिल्लाका १२ वटा एनसेलका टावरमा बुधबार राति आगजनी गरेको छ। गए राति कैलाली, डोटी, डडेल्धुरा, अछाम, बैतडी र बझाङ जिल्लाका १२ वटा एनसेलका टावरमा विप्लव समूहले आगजनी गरेको प्रहरीले...

वल्र्ड लिंकको रिपिटर टावरमा तोडफोड

सल्यान । वल्र्ड लिंक कम्युनिकेशनद्वारा सञ्चालित इण्टरनेट सेवाको टावरमा सोमबार राति तोडफोड भएको छ ।      वल्र्ड लिंक इन्टरनेटको कपुरकोट-३ मूलाबारीको रिपिटर टावरमा तोडफोड गरी अज्ञात समूहले महत्वपूर्ण सामान चोरी गरेपछि वल्र्ड लिंकको ...