सुदूरपश्चिम : छ जिल्लाका दर्जन एनसेल टावरमा आगजनी र तोडफोड, सञ्चारसेवा अवरुद्ध

सुदूरपश्चिम ब्युरो कैलाली : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले सुदूरपश्चिम प्रदेशका ५ जिल्लाका १२ वटा एनसेलका टावरमा बुधबार राति आगजनी गरेको छ। गए राति कैलाली, डोटी, डडेल्धुरा, अछाम, बैतडी र बझाङ जिल्लाका १२ वटा एनसेलका टावरमा विप्लव समूहले आगजनी गरेको प्रहरीले...

सम्बन्धित सामग्री

कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, स्थानीयले गरे ट्रकमाथि आगजनी

९ मंसिर, धनगढी। कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग तनावग्रस्त बनेको छ । बिहीबार दिउँसो लम्कीचुहा नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा सडक काटिरहेको अवस्थामा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिदा टीकापुर नगरपालिका-२ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) वामदेव […]