राष्ट्रपतिबाट विश्वसनीय सूचनामार्फत देश र जनताका सेवामा समर्पित हुन आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेकी छिन् । राष्ट्रपतिले आज अपराह्न ट्विट गर्दै यस दिवसले राज्यको चौथो अङ्ग पत्रकारिता जगत्लाई व्यावसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्वसनीय सूचना सम्प्रेषणमार्फत देश र जनताका सेवामा समर्पित हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेकी छिन् […]

सम्बन्धित सामग्री

विदेशमा सिकेको सीपलाई देश विकासमा प्रयोग गरौँ : अभिनेत्री कोइराला

चर्चित वलिउड अभिनेत्री मनीषा कोइरालाले विदेशमा सिकेको सीपलाई देश विकासमा प्रयोग गर्न आग्रह गरेकी छिन्। डिल्लीबजार कन्या बहुमुखी क्याम्पसले शुक्रबार आयोजना गरेको महिला आत्मनिर्भरता विषयक अन्तरसम्वाद तथा छलफल कार्यक्रममा बोल्दै कोइरालाले...

भारतीय सेनालाई आफ्नो देश छाड्न माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपतिको आग्रह

काठमाडौं : माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुले भारतीय सेनालाई आफ्नो देश छाड्न आग्रह गरेका छन्।‘माल्दिभ्सको भूमिमा हामी कुनै पनि विदेशी सैन्य उपस्थिति चाहँदैनौँ‘ मैले माल्दिभ्सका जनतालाई यो वाचा गरेको थिएँ र पहिलो दिनदेखि नै म यो वाचामा प्रतिबद्ध छु,‘ बीबीसीसँग उनले भनेका छन्। आगामी नोभेम्बर महिनामा राष्ट्रपतिको शपथ लिने तयारीमा रहेका नेता मुइज्जुले गत महिनाको निर्वाचनमा आफू विजयी भएको केही दिनमै भारतीय राजदूतलाई भेटेर भारतीय सैनिक हटाइनुपर्ने बारे स्पष्टसँ

देश चलाउन मन भए चितवन– २ मा चुनाव लड्न आउनुस्– रबि लामिछाने

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेले देश चलाउन मन भए आफूसँग चितवन–२ मा चुनाव लड्न आउन आग्रह गरेका छन् । पार्टी बैठकपछि विशेष पत्रकार सम्मेलन गर्दै उनले मिडियाहरुले गलत समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै प्रकाशक र सम्पादकलाई देश चलाउन मन भए चुनाव लड्न आउन आग्रह गरेका हुन् । ‘देश […]

मतदान गर्नुअघि यो देश कसको हातमा सुम्पिने सोच्न मतदातालाई ओलीको आग्रह

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुअघि यो देश कसको हातमा सुम्पिने सोच्न मतदातालाई आग्रह गरेका छन्। बुधबार भिडियो सन्देशमार्फत आग्रह गर्दै ओलीले मतदाताले स्पष्ट निर्णय लिने समय आएको बताए। उनले भने, ‘‘मंसिर ४ गते तपाईंले हाल्ने भोटले अबको ५ वर्ष कसको हातमा देश सुम्पने भन्ने तय गर्छ, शेरबहादुर देउवाको हातमा कि म […]

लिङ्देनकाे आग्रह- डुब्न लागेको देश बचाउने जिम्मेवारी दिनुस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले डुब्न लागेको देश बचाउने जिम्मेवारी दिन आग्रह गरेका छन्।  मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ जुरेलीमा आयोजना गरिएको चुनावी सभामा बोल्दै अध्यक्ष...

देश विकासका लागि एमालेलाई मत दिन आग्रह

काठमाडौँ,२६ वैशाख । नेकपा एमालेका सचिव लेखराज भट्टले एमाले नेपाली जनताको सुख दुःखको साथी भएकाले आगामी स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवारलाई मत दिन आग्रह गरेका छन् । नेकपा एमाले डोटीले यहाँको जोरायल गाउँपालिका–४ सिलिङ्बागमा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले सो आग्रह गरेको हो । उनले दार्चुलाको महाकालीमा भारतीय एसएसवीका सेनाले तुइनको […]

देश छाडेर जान चाहने युक्रेनी नागरिकलाई सुरक्षित बाटो दिन राष्ट्र सङ्घको आग्रह

देश छोडेर जान चाहने युक्रेनी नागरिकलाई सुरक्षित बाटो दिन राष्ट्र सङ्घले आग्रह गरेको छ । राष्ट्र सङ्घको मानवीय सहायतासम्बन्धी निकायका प्रमुख मार्टिन ग्रिफिथ्सले युक्रेनका नागरिकलाई सुरक्षित ठाउँतर्फ जान दिन अपिल गर्नुभएको हो । न्युयोर्कमा सुरक्षा परिषद्को आपत्कालीन बैठकमा उहाँले रुस–युक्रेन युद्धका कारण युक्रेनमा फसेका लाखौँ नागरिकको दयनीय अवस्थाबारे चर्चा गर्नुभयो । हिंसा, डर र पीडामा मानिसहरूले समय बिताइरहेको उल्लेख गर्दै उहाँले जुनसुकै ठाउँ वा दिशातर्फ स्वेच्छिक रूपमा जान दिन आग्रह गर्नुभएको छ । राष्ट्र सङ्घका लागि रु...

देश बचाउने र धर्म जोगाउने अभियानमा सहभागी होऔं : राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश बचाउने र धर्म जोगाउने आफ्नो पार्टीको अभियानमा सहभागी हुन युवाहरुलाई आग्रह गरेका छन् ।  राप्रपा केन्द्रीय कार्यालयमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यथास्थितिको निरन्तरताले देश बर्बाद हुने भएकाले देश र धर्मको रक्षाका लागि युवाहरू लागि पर्नुपर्ने बताए । यसका लागि राप्रपाको देश र धर्म रक्षाको अभियानमा सहभागी हुनुपर्ने उनको भनाइ छ । ‘यथास्थितिको निरन्तरताले देश बर्बाद हुने अवश्यम्भावी छ, युवाहरुले राजनीतिलाई घृणा गर्ने होइन, देश बच

प्रचण्डसँग होसियार रहन ओलीको आग्रह

अध्यक्ष ओलीले काँग्रेसको पुच्छर बनेको प्रचण्ड र माधव नेपालबाट देश बन्छ भन्ने कल्पना नगर्न समेत पटकपटक आग्रह गरे।...

तालिबानले घानीलाई माफी दिने, देश फर्कन आग्रह

काठमाडौँ । हाल अफगानिस्तानमा सत्ता कब्जा गरेको तालिबानले देशबाट भागेका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमरुल्ला सालेहलाई स्वदेश फर्कन आग्रह गरेको छ । राष्ट्रपति, उपराष्ट्रपति र सुरक्षा सल्लाहकार हमदुल्ला मोहिवलाई माफी दिएको घोषणा गर्दै तालिबानका वरिष्ठ नेता तथा हक्कानी नेटवर्कका प्रमुख खलील उरंहमान हक्कानीले उनीहरुलाइ देश फर्कन आग्रह गरेको हो । यस्तै प्रमुख हक्कानीले आफुहरु […]