देश विकासका लागि एमालेलाई मत दिन आग्रह

काठमाडौँ,२६ वैशाख । नेकपा एमालेका सचिव लेखराज भट्टले एमाले नेपाली जनताको सुख दुःखको साथी भएकाले आगामी स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवारलाई मत दिन आग्रह गरेका छन् । नेकपा एमाले डोटीले यहाँको जोरायल गाउँपालिका–४ सिलिङ्बागमा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले सो आग्रह गरेको हो । उनले दार्चुलाको महाकालीमा भारतीय एसएसवीका सेनाले तुइनको […]

सम्बन्धित सामग्री

देश विकासका लागि राष्ट्रिय आत्मविश्वास जगाउनुपर्छ : ओली

एमाले अध्यक्ष केपी ओलीले देश विकासका लागि राष्ट्रिय आत्मविश्वास आवश्यक पर्ने बताएका छन् । उनले आक्रोश र उत्तेजनाबाट माथि उठेर सकारात्मक प्रयाससहित अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।  ‘देश बनाउन राष्ट्रिय आत्मविश्वासको आवश्यकता छ । व्यक्ति–व्यक्तिको आत्मविश्वासबाट...

देश विकासका लागि वाद र विचारभन्दा माथि उठ्न जरुरी : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि वाद र विचारभन्दा माथि उठेर समृद्धिको साझा खाका बनाउन जरुरी रहेको बताउनुभएको छ । झापा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा विजय भएको सन्दर्भमा आज धुलाबारीमा आयोजित आभार समारोहलाई सम्बोधन गर्दै उहाँले मतदातासमक्ष गरेका वाचा पूरा गरेरै छाड्ने दृढतासमेत व्यक्त गर्नुभयो । “लोपोन्मुख तथा अल्पसङ्ख्यक समुदाय, महिला, …

देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक: ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन् ।झापाको दमकमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न पार्टी आए पनि तीनका विचार, व्यवहार हेरेर मात्रै मङ्सिर ४ गते हुने निर्वाचनमा मतदान गर्न आग्रह गरे । उनले अरु पार्टीमा देश बनाउने नीति नरहेको आरोप लगाउँदै आम […]

‘देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक’

झापा– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन् । झापाको दमकमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न पार्टी आए पनि तीनका विचार, व्यवहार हेरेर मात्रै मङ्सिर ४ गते हुने निर्वाचनमा मतदान गर्न आग्रह गरे। उनले अरु पार्टीमा देश बनाउने नीति नरहेको आरोप […]

‘देश विकासका लागि गठबन्धन आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यले संविधानको रक्षा र देशको विकासका लागि गठबन्धनको सरकार आवश्यक रहेको बताएका छन् । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनले देशको समस्या समाधान गर्न पनि गठबन्धनको आवश्यकता छ भन्दै गठबन्धन सरकार पनि देश विकासको पवित्र उद्देश्यले बनेको हो भने । केन्द्रीय सदस्य आचार्यले रसुवा जिल्लाको विकासका लागि आफू सदैव […]

मेरो व्यक्तिगत स्वार्थ छैन, देश विकासका लागि राजनीति गरेको हुँ : नेता पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताएका छन्। नेपाली कांग्रेस व्यास नगर समितिले आइतबार दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले देश विकासको मुख्य एजेण्डा लिएर...

देश विकासका लागि पद्धती र प्रणालीमा सुधार आवश्यक : स्वर्णिम वाग्ले

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले देश विकासका लागि विद्यमान पद्धती र प्रणालीमा सुधार ल्याउनुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा आफ्नो पुस्तक अतृप्त अवसर लोर्कापण तथा समसामयिक अर्थ–राजनीतिक विमर्शका क्रममा यस्तो...

देश विकासका लागि स्थानीय तह निर्वाचनमा एमालेलाई जिताउनुपर्छः ओली

मोरङ – एमाले अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि स्थानीय तह निर्वाचनमा एमालेलाई जिताउनुपर्ने बताएका छन्। सुनसरीको धरानमा शनिबार आयोजित बृहत् जनसभामा भोलि बन्ने केन्द्रीय र प्रदेश सरकार र आउँदो सरकार नेकपा एमालेको हुने अध्यक्ष ओलीले बताए। चितवनमा नेकपा माओवादी अध्यक्ष प्रचण्डले जनतालाई तर्साएर केही नहुने बताएका ओलीले भने, ‘भेलाका लागि भोलि चितवन जाँदै […]

देश विकासका लागि एमसिसी स्वीकार गरियोः महामन्त्री शर्मा

बनियानी– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि अमेरिकी सहयोग परियोजना (एमसिसी) लिइएको बताएका छन्। कांग्रेस भद्रपुर–१० ले आयोजना गरेको एक कार्यक्रममा सम्बधोन गर्दै महामन्त्री शर्माले देशको आम्दानीले मात्र विकास सम्भव नहुने भएकाले अमेरिकी सहयोग लिइएको बताएका हुन्। ‘विदेशमा युवाको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर बिजुली बेच्ने देशको रूपमा मुलुकलाई रुपान्तरण गर्न […]

देश विकासका लागि एमसीसी स्वीकार गरियो : महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि अमेरिकी सहयोग परियोजना (एमसीसी) लिइएको बताएका छन् । काँग्रेस भद्रपुर–१० ले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री शर्माले देशको आम्दानीले मात्र विकास सम्भव नहुने भएकाले अमेरिकी सहयोग लिइएको बताएका हुन् ।“विदेशमा युवाको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर बिजुली बेच्ने देशको रूपमा मुलुकलाई रूपान्तरण गर्न एमसीसी स्वीकार गरिएको हो”, उनले भने, “अमेरिका र चीनको अन्तरद्वन्द्वलाई पक्ष–विप