विदेशमा सिकेको सीपलाई देश विकासमा प्रयोग गरौँ : अभिनेत्री कोइराला

चर्चित वलिउड अभिनेत्री मनीषा कोइरालाले विदेशमा सिकेको सीपलाई देश विकासमा प्रयोग गर्न आग्रह गरेकी छिन्। डिल्लीबजार कन्या बहुमुखी क्याम्पसले शुक्रबार आयोजना गरेको महिला आत्मनिर्भरता विषयक अन्तरसम्वाद तथा छलफल कार्यक्रममा बोल्दै कोइरालाले...