सिन्धुपाल्चोक : बैशाख १२ को विनाशकारी भूकम्पपछि तातोपानी नाका बन्द छ। नेपाल र चीनको प्रमुख व्यापारिक नाका बन्द हुँदा दुवै देशको अर्थतन्त्रमा ठूलै नोक्सानि परेको छ। तर भूकम्प गएको करिव चार वर्षपछि तातोपानी नाका खुल्ने ‘ग्रिन सिग्नल’ देखिएको छ।
तीन वर्षदेखि बन्द तातोपानी नाका संचालनमा ल्याउने चिनि...