काठमाडौं । भूकम्पपछि बन्द भएको तातोपानी नाका धेरैपटकको रस्साकस्सीपछि सर्वसाधारणका लागि पनि खुलेको छ । भूकम्पका कारणले बन्द भएको नाकालाई चीनले कोभिडलगायतका बहाना गर्दै आएको थियो । चिनियाँ सामान सहज रूपमा ल्याउन सकिने, सामान सस्तिने नेपालको चीनसँगको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको तातोपानी नेपालको अनेकन प्रयासपछि खुलेको हो । आठ वर्षदेखि बन्द रहेको तातोपानी नाका […]
The post भूकम्पको आठ वर्षपछि खुल्यो तातोपानी नाका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....