नाता खोज्न थाले

दैलो घुम्ने बेला आयो दाता खोज्न थाले झरी पर्दा ओत लाग्न छाता खोज्न थाले।। शहर बजार ठाउँ भेटिएन बेच्न गौँडातिर झोलपानीले दरबारको हाता खोज्न थाले।। कुन इलमले आफ्ना महल गाडी थरिथरि आफ्ना लुकाइ अरुका खाता खोज्न थाले।। पहिरै पहिरो दायाँबायाँ गाउँ डुबाउने डर घर बचाउन भनि अब धाता खोज्न थाले।। योग्यताले काम गरेन ज्ञानगुन परे […]

सम्बन्धित सामग्री

काण्डमा मुछिएका जुनसुकै दल, नेता वा नाता कसैले छुट पाउनु हुँदैन: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काण्डमा मुछिएका जुनसुकै दल, नेता, नाता, कसैले छुट पाउन नहुँने बताएका छन्।...

४ करोड मुआब्जा हत्याउन नक्कली नाता कायम

२९ मंसिर, बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अधिग्रहणमा परेको जग्गाको मुआब्जा बापतको करिब चार करोड रुपैयाँ हात पार्न भूमाफियाले मृतक जग्गाधनीसँग नक्कली नाता कायम गरेको पाइएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा पर्ने गौतमबुद्ध विमानस्थलले अधिग्रहण गरेको स्वर्गीय रामसरे भरको नाममा दर्ता कायम रहेको ४ कट्ठा ४ धुर जग्गालाई भूमाफियाको योजनामा नक्कली नाता प्रमाणित गराई […]

एलन मस्कसँगको नाता तोड्न छोरीले हालिन् मुद्दा

८ असार, काठमाडौं । आफ्ना बुवासँग कुनै पनि प्रकारको नाता सम्बन्ध कायम राख्न नचाहेको भन्दै विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्ककी समलिङ्गी छोरीले कानूनी रुपमा नाम र लिङ्ग परिवर्तनका लागि निवेदन दिएकी छिन् । १८ वर्षकी जेभिएर एलेक्जेन्डर मस्कले अबदेखि आफ्नो नाम भिभियन जेन्ना विल्सन कायम हुन तथा आफूलाई महिलाको रुपमा पहिचान प्रदान गर्न माग […]

आइएमईको जोड्दै छ नाता अफर सार्वजनिक

इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सको अवसरमा आइएमईले सेवाग्राही मैत्री ‘जोड्दै छ नाता’ अफर सार्वजनिक गरेको छ ।अफर अनुसार इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच जना भाग्यशाली सेवाग्राहीलाई प्रतिव्यक्ति २२ हजार उपलब्ध गराउने जनाएको छ ।यो अफर ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सका रुपमा मनाइने १६ जुन २०२२ एक दिनका […]

उपाध्यक्षको देवर नाता पर्नेको दुर्घटननमा मृत्युपछि सार्वजनिक विदा

काठमाडौं । रुपन्देहीको मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको आईतबार दुर्घटनमा परेर मृत्यु भएपछि गाँउपालिकाभर सार्वजनिक विदा दिइएको छ । उपाध्यक्ष सिंहको देवर नाता पर्ने व्यक्तिको दुर्घटनामा परेर निधन भएकाले गाउँपालिका भरीका सम्पूर्ण कार्यालय, विद्यालय र संघसंस्थामा बिदा दिइएको सूचनामा उल्लेख छ । गाउँ पालिकाका अध्यक्ष गयाप्रसाद बरईद्वारा जारी सूचनामा गाउँपालिकाको कार्यालयदेखि […]

आईएमईको 'जोड्दै छ नाता' अफर सार्वजनिक

काठमाण्डाै - 'इन्टरनेशनल डे अफ फेमिलि रेमिट्यान्स' को अवसरमा आईएमईले “जोड्दै छ नाता” अफर सार्वजनिक गरेको छ ।  अफर अनुसार इन्टरनेशनल डे अफ फेमिलि रेमिट्यान्सलाई लक्षित गरी आईएमईले विदेशबाट बैंकमार्फत डिपोजिट गर्ने पाँच जनालाई प्रतिव्यक्ति २२ हजार रुपैयाँ करबाहेक उपलब्ध गराउने छ । यो अफर १६ जुन अर्थात आज एक दिनका लागि मात्र लागू हुनेछ ।  विदेशमा श्रम गर्न जाने करौडौँ नागरिकहरूले रेमिट्यान्स पठाएर आर्थिक सङ्कटलाई पार लगाएको सम्मान स्वरूप यो दिनलाई विशेष दिनक...

आइएमईको ‘जोड्दै छ नाता अफर’ सार्वजनिक

इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सको अवसरमा आइएमईले सेवाग्राहीमैत्री “जोड्दै छ नाता” अफर सार्वजनिक गरेको छ । अफर अनुसार आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच (५) जना भाग्यशाली सेवाग्राहीहरुलाई प्रतिव्यक्ति रु. २२,००० (कर वाहेक) उपलब्ध गराउने छ ।  यो अफर ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सका रुपमा मनाइने १६ जुन २०२२ एकदिनका लागि मात्र लागू हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संयुक्त राष्ट्र संघले विदेशमा श्रम गर्न जाने करोडौं नागरिकहरूले रेमिटेन्स पठाए

आईएमईको ‘जोड्दै छ नाता’ अफर सार्वजनिक

काठमाडौं । इन्टरनेसनल डे अफ फेमिली रेमिटेन्सको अवसरमा आईएमईले सेवाग्राहीमैत्री ‘जोड्दै छ नाता’ अफर सार्वजनिक गरेको छ । अफर अनुसार इन्टरनेसनल डे अफ फेमिलि रेमिटेन्सलाई लक्षित गरी आईएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच जना भाग्यशाली सेवाग्राहीलाई प्रतिव्यक्ति २२ हजार रुपैयाँ(कर बाहेक) उपलब्ध गराउने छ । यो अफर इन्टरनेशनल डे अफ फेमिली रेमिटेन्सका रुपमा मनाइने १६ […]

भर्चुअल नाता

तन्द्राबाट बिउँझिएँ। भित्तातिर हेरें। भित्तामा आमाको तस्वीर थियो। माला लगाएको तस्वीर मुसुमुसु हाँसेजस्तो लाग्यो, ‘मसँग पनि त ‘भर्चुअल’ नाता बाँकी होला नि बाबु!’...

पारिवारिक नाता सबैको हुन्छ, मेरो पनि हो : नवनियुक्त मन्त्री हमाल [भिडियो]

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पारिवारिक नाता सबैको हुने प्रतिक्रिया दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको नातासम्बन्धलाई लिएर चर्चा भइरहेका बेला हमालले मन्त्रालयमा कार्यभार सम्हाल्दै नाता सबैको हुने संक्षिप्त प्रतिक्रिया दिए । मन्त्री हमाल प्रधानन्यायाधीश जबराका जेठान हुन् । शितलनिवासमा राष्ट्रपतिबाट शपथ लिएपछि मन्त्रिपरिषद् बैठकमा सहभागी भएर मन्त्री हमाल मन्त्रालयमा पुगेका छन् ।