काठमाडौं । रुपन्देहीको मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको आईतबार दुर्घटनमा परेर मृत्यु भएपछि गाँउपालिकाभर सार्वजनिक विदा दिइएको छ । उपाध्यक्ष सिंहको देवर नाता पर्ने व्यक्तिको दुर्घटनामा परेर निधन भएकाले गाउँपालिका भरीका सम्पूर्ण कार्यालय, विद्यालय र संघसंस्थामा बिदा दिइएको सूचनामा उल्लेख छ । गाउँ पालिकाका अध्यक्ष गयाप्रसाद बरईद्वारा जारी सूचनामा गाउँपालिकाको कार्यालयदेखि […]