काठमाण्डाै - 'इन्टरनेशनल डे अफ फेमिलि रेमिट्यान्स' को अवसरमा आईएमईले “जोड्दै छ नाता” अफर सार्वजनिक गरेको छ ।
अफर अनुसार इन्टरनेशनल डे अफ फेमिलि रेमिट्यान्सलाई लक्षित गरी आईएमईले विदेशबाट बैंकमार्फत डिपोजिट गर्ने पाँच जनालाई प्रतिव्यक्ति २२ हजार रुपैयाँ करबाहेक उपलब्ध गराउने छ ।
यो अफर १६ जुन अर्थात आज एक दिनका लागि मात्र लागू हुनेछ ।
विदेशमा श्रम गर्न जाने करौडौँ नागरिकहरूले रेमिट्यान्स पठाएर आर्थिक सङ्कटलाई पार लगाएको सम्मान स्वरूप यो दिनलाई विशेष दिनक...