वीरेन्द्रनगरबाट लागु औषधसहित १ युवक पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट लागु औषध (ब्राउनसुगर) सहित एकजना पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर ५ चिसापानी बिहानी टोलबाट २० बर्षीय अर्जुन सुनारलाई पक्राउ गरेको हो ।सडकमा शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा सुनारको शरीर खानतलासी गर्दा ११० मिलि ग्राम लागुऔषध (ब्राउनसुगर) बरामद गरिएको सुर्खेतका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । पक्राउ परेका अर्जुन सुनार माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित सामग्री

धनुषाबाट प्रतिबन्धित लागु औषधसहित दुईजना पक्राउ

जनकपुरधाम : धनुषाबाट प्रतिबन्धित लागु औषधसहित दुई युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका वडा नम्बर ६ बस्ने २४ वर्षीय जीवस दास र जनकपुरधाम उप महानगरपालिका वडा नम्बर १६ कपिलेश्वर बस्ने १८ वर्षीय राजु दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए।प्रहरी चौकी ठाडिझिझा धनुषाबाट खटेको गस्ती टोलीले विदेह नगरपालिका १ मैनाथपुर बोडर स्थितमा भारतबाट पैदल नेपालतर्फ आउँदै गरेको दुवैजनालाई शंकाको आधारमा चेकजाँच गर्दा १६ पिस नाइट्रोभेट ट्याबलेट बरामद भएको प्रहरी प्रव

सिरहामा लागु औषधसहित दुई युवक पक्राउ

सिरहामा लागु औषधसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा  लहान नगरपालिका २३ का ३० वर्षीय अजय सहनी र २७ वर्षीय शंकर सहनी रहेका छन् ।  सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनी प्रदेश २ बर्दिवास महोत्तरी र सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हेडक्वाटर सिरहाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अन्य २ जना लागुऔषध कारोबारी भने फरार भएको प्रहरीले जनाएको छ ।उनीहरुबाट लागुऔषध नुफिन ३ सय एम्पुल, प्रोमेथाजोन हाइड्रो क्लोरिडिन २ सय ५१ एम्पुल, डाईजिपाम २ सय ९८ एम्पुल र एउटा मोटरस

सप्तरीमा लागु औषधसहित एक युवक पक्राउ

सप्तरी प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ का माधव नेपालका २० वर्षीय छोरा सुजन नेपाल रहेका प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीको मातहतमा रहेको प्रहरी चौकी फत्तेपुरबाट खटिएका गस्ती टोलीले सप्तकोसी  नगरपालिका–९ बस पार्कबाट नेपाललाई लागु औषधसहित पक्राउ परेको हो। उनको साथबाट लागु औषध निट्रोसन आर  ८४ चक्की (ट्याब्लेट) बरामद गरेको प्रहरीको दाबी छ । पक्राउ परेको नेपालमाथि थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय

लागु औषधसहित एक युवक पक्राउ

खुशीमाया गुरुङ, लमजुङ  । लमजुङ प्रहरीले लागु औषध सहित एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुधपोखरी गाउँपालिका वडा नं. ५ का २३ वर्षीय विधान गुरुङ रहेको प्रहरीले जनाएको छ । गुरुङलाई  जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी टोलीले बेसीसहर नगरपालिका ७ सेरा बजारबाट सोमवार दिउसो १२ः १३ बजेको समयमा लागु औषधसहित पक्राउ गरेको  हो […]

पोखरामा लागु औषधसहित एक युवक पक्राउ

पोखरामा लागु औषधसहित एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१ भैरवचोकका वर्ष १९ का रोहित विकलाई लागू औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।   पक्राउ परेका विकको साथबाट डाईजापाम–१२१ एम्पुल, फेनारगन–१२१ एम्पुल र नर्फिन–१२१ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिए । विकलाई लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी तिवारील

सर्लाहीबाट लागु औषधसहित युवक पक्राउ

सर्लाहीको धनकौला गाउँपालिका–१ स्थित सेखौनाबाट सशस्त्र प्रहरीले लागु औषधसहित १ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सेखौना घर भएका ३० वर्षीय जयकिशोर सिंह छन् । जयकिशोरको साथबाट ३ सय ७१ बोत्तल कोडील नामक लागु औषध बरामद गरिएको सशस्त्र प्रहरीबल प्रधान कार्यालयले जनाएको छ ।ना.१ब २२१२ नम्बरको मोटरसाईकलमा सवार सिंहलाई सशस्त्र प्रहरी बल सुरक्षा वेश मनुषमाराबाट खटिएको टोलीले चेकजाँच गर्दा लागुऔषध फेला परेको थियो । मोटरसाइकल समेत बरामद गरेर उनलाई थप अनुसन्धान र कारवाहीका लागी स्थानीय प्र

लागू औषधसहित एक युवक पक्राउ

लमजुङ प्रहरीले ठूलो परिमाणमा लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । बारा जिल्ला निजगण नगरपालिका–७ का ३० बर्षिय कमल केसीलाई सुन्दरबजार–७, फिल्महल चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।लागुऔषध सहित युवक पक्राउ परेसँगै जिल्लामै अहिले सम्मको ठूलो परिमाणमा लागुऔषध बरामद गरेको लमजुङ प्रहरीको दाबी छ । सुराकीको आधारमा खोजतलासमा खटिएको प्रहरीले केसीको साथबाट एकसय ७२ […]

लागु औषधसहित युवक पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिका–१६ ईनर्वागाउँबाट प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२४ रामगढवा घर भएका २६ वर्षीय अफरोज मियाँ अन्सारी छन् ।अन्सारीको साथबाट ६ सय एम्पुल लागु औषध इन्जेक्सन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डिएसपी) ओमप्रकाश खनालले रातोपाटीलाई बताए । आइतबार पक्राउ परेका अन्सारीको साथबाट प्रहरीले नुर्फिन २ सय एम्पुल, डाइजेपाम २ सय एम्पुल र फेनारगन २ सय एम्पुल बरामद गरेको छ ।पर्सा प्रहरीले आरोपीबिरुद्ध लागु

लागु औषधसहित दुईजना युवक पक्राउ

९ जेठ, धनगढी । सशस्त्र प्रहरीले लागु औषधसहित कञ्चनपुरमा दुईजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी मातहतको बोर्डर आउट पोष्ट भुडाबाट खटिएको टोलीले बेलौरी नगरपालिका-१० बाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१० कै २० वर्षीय नरेन्द्र चन्द र २२ वर्षीय टेकबहादुर शाही रहेको सशस्त्र […]

नागढुंगाबाट लागु औषधसहित युवक पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले झापाको विर्तामोड–७ घर भएका ३३ वर्षीय लखन मुर्मुलाई पक्राउ गरेको हो ।लखनको साथबाट लागुऔषध फेनारगन ५ सय एम्पुल र लुपिजेसिक ५ सय एम्पुल बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।झापाबाट काठमाडौं आउँदै गरेको बा.७ ख ६३८ नम्बरको बसमा आएका लखनले झोलामा लुकाएर सो लागुऔषध ल्याएका हुन् । उनीमाथी लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।