धनुषाबाट प्रतिबन्धित लागु औषधसहित दुईजना पक्राउ

जनकपुरधाम : धनुषाबाट प्रतिबन्धित लागु औषधसहित दुई युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका वडा नम्बर ६ बस्ने २४ वर्षीय जीवस दास र जनकपुरधाम उप महानगरपालिका वडा नम्बर १६ कपिलेश्वर बस्ने १८ वर्षीय राजु दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए।प्रहरी चौकी ठाडिझिझा धनुषाबाट खटेको गस्ती टोलीले विदेह नगरपालिका १ मैनाथपुर बोडर स्थितमा भारतबाट पैदल नेपालतर्फ आउँदै गरेको दुवैजनालाई शंकाको आधारमा चेकजाँच गर्दा १६ पिस नाइट्रोभेट ट्याबलेट बरामद भएको प्रहरी प्रव

सम्बन्धित सामग्री

वीरगञ्जबाट लागु औषधसहित दुई जना पक्राउ

२२ माघ, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । पर्सा जगरनाथपुर गाउँपालिका-१ विसुनपुर्वा बस्ने २० वर्षीय अबु अयुब असरफ र वीरगञ्ज-२ छपकैया बस्ने २८ वर्षीय ईजहार आलम पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रतिबन्धित लागु औषध अनरेक्स १ सय एमएलको ३ सय ५८ बोत्तल फेला परेको जिल्ला प्रहरी कार्यालय […]

लागूऔषधसहित सर्लाहीमा चारजना पक्राउ

प्रतिबन्धित लागूऔषधसहित सर्लाही प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको विभिन्न स्थानहरुबाट लागूऔषध गाँजा र प्रतिबन्धित कोडीवेल कफ सिरफसहित चार जनालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको हो।...