काठमाडौं : सुनको मूल्य वर्षकै सर्वाधिक भएको छ। आइतबार सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य कोभिड-१९ महामारी सुरु भएयता पुगेको उच्च मूल्यकै पुनः नजिक छ। कोभिड महामारीले अन्तर्राष्ट्रिय बजार प्रभावित भएका बेला सुन बढेर प्रतितोला १ लाख ३…