जग्गाधनी खोज्दै गाउँ पसे बैंक

नलगाड जलविद्युत् आयोजना निर्माणस्थलका स्थानीयको नाममा खाता खोल्न गाउँगाउँमा बैंक पुगेका छन् नलगाड

सम्बन्धित सामग्री

कञ्चनपुरका दुई सय ६३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा

कञ्चनपुर, ७ चैत । राष्ट्रिय भूमि आयोगको जिल्ला समिति कञ्चनपुरले हालसम्म दुई सय ६३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ । विगतका आयोग, समिति र कार्यदलका बाँकी काम सम्पन्न गर्नेसम्बन्धी कार्यविधि, २०७८ बमोजिम जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो । आयोगका जिल्ला समिति अध्यक्ष देवेन्द्र ढुङ्गानाले सम्पूर्ण प्रक्रिया पूरा गरी कार्यविधिअनुसार जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको बताए […]

कञ्चनपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पूर्जा

कञ्चनपुर – कञ्चनपुरमा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण गर्न सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग कञ्चनपुरले यहाँका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरणलाई तीव्रता दिएको हो । नापी सकिएका ठाउँका स्थानीयलाई धमाधम जग्गाधनी पुर्जा वितरण भइरहेको राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुङ्गानाले बताए । “पहिलो चरणमा विगतका आयोगका अपुरा कामअन्तर्गत अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण […]

कञ्चनपुरमा जग्गाधनी पुर्जा वितरण सुरु

बेदकोट – राष्ट्रिय भूमि आयोग कञ्चनपुरले अव्यवस्थित बसोबास गर्ने जग्गाधनीलाई जग्गाधनी पुर्जा वितरण सुरु गरेको छ। पहिलो चरणमा जिल्लाको कृष्णपुर नगरपालिकास्थित शान्तिपुरमा पुर्जा वितरण गरिएको हो। पहिलो चरणमा कृष्णपुर नगरपालिकाका ६५ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको जिल्लास्थित राष्ट्रिय भूमि आयोगका अध्यक्ष देवेन्द्र ढुङ्गानाले जानकारी दिए। उनले क्रमशः बेदकोट, दोधाराचाँदनी, बेलौरी नगरपालिकामा जग्गाधनी पुर्जा वितरण गर्ने […]

सिरहामा एक हजार जनालाई जग्गाधनी प्रमाणपूर्जा वितरण

सिरहामा एक हजारजनालाई जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गरिएको छ। विशेष नापी कार्यालयले सिरहाको मिर्चैया नगरपालिका–१ र २ का स्थानीयलाई जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गरेको हो। मिर्चैया नगरपालिका–२ मल्हनीया खोरीमा आयोजित कार्यक्रममा...

चितवनका भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

सरकारले चितवनका भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । शुक्रबार चितवनको इच्छाकामना गा.वि.स.७ तथा साविकको जुटपानी गा.वि.स. ९ क का भूमिहीनहरुलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो...

चितवनका भूमिहीनहरूले पाए जग्गाधनी प्रमाणपत्र

चितवन – सरकारले चितवनका भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । आज शुक्रवार चितवनको साविक इच्छाकामना गा.वि.स.७ र जुटपानी गा.वि.स. ९ का भूमिहीनहरूलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । प्रमाणपत्र वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा नहुँदा राष्ट्रियताविहीन भएर बस्नुपरेको अवस्थालाई केन्द्रित गर्दै जग्गाधनी प्रमाणपत्र वितरण गरिएको बताउनुभयो । उहाँले जग्गाधनी प्रमाणपत्र नहुँदा उनीहरूले नागरिकतासमेत नपाएको र संविधानले दिएको अधिकारको...

नक्कली जग्गाधनी खडा गरेर १० कठ्ठा जग्गा बिक्री

२९ भदौ, बुटवल । रुपन्देहीमा नक्कली जग्गाधनी खडा गरेर १० कठ्ठा जग्गा बिक्री गरेको पाइएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० का गरिब कोहारको जग्गा नक्कली जग्गाधनी खडा गरी दुई पटकसम्म बिक्री गरेको पाइएको हो । आफ्नो जग्गा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको थाहा पाएपछि पीडित गरिब कोहारले वडाध्यक्ष रामजान अलि मियाँसहित ७ जनाविरुद्ध कीर्ते […]

प्रजातन्त्र दिवसमा जग्गाधनी पुर्जा वितरण

यहाँ ७१औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा जग्गाधनी पुर्जा वितरण गरिएको छ। नापि भएका र गाउँ ब्लकमा दर्ता भएका जग्गाको सम्बन्धित जग्गा धनीलाई नापी कार्यालयले जग्गाधनी पुर्जा वितरण गरेको हो।...

प्रजातन्त्र दिवसमा जग्गाधनी पुर्जा वितरण

सिन्धुली । यहाँ ७१औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा जग्गाधनी पुर्जा वितरण गरिएको छ । नापि भएका र गाउँ ब्लकमा दर्ता भएका जग्गाको सम्बन्धित जग्गा धनीलाई नापी कार्यालयले जग्गाधनी पुर्जा वितरण गरेको हो ।कार्यालयमा आयोजित एक कार्यक्रममार्फत सुनकोशी गाउँपालिका–७ का ७६ वर्षीया शान्ता मायादेवी तामाङलाई  मालपोत कार्यालयका प्रमुख निलराज पौडेलले जग्गाधनी पुर्जा हस्तान्तरण गरेका हुन् ।वर्षौदेखि भोगचलन गर्दै आएका तर जग्गा धनी प्रमाण पुर्जा नहुँदा समस्यामा परेका जग्गाधनीलाई पुर्जा वितरण गरिएको

भूमिहीनलाई अब जग्गाधनी बनाइने

भूमिहीन   तथा सुकुम्बासीलाई  जग्गाधनी  पुर्जा  उपलब्ध  गराउने गरी   भरतपुर  महानगरपालिकासहित   स्थानीय सरकारहरूले प्रक्रिया सुरु गरेका छन् । ३७ हजारभन्दा बढीलाई जग्गाधनी पुर्जा दिने गरी चितवनका सातवटै स्थानीय सरकारले आफ्नो स्थानीय तहभित्र रहेका भूमिहीन तथा सुकुम्बासीको लगत सङ्कलन सुरु गरेका हुन् ।  रत्ननगर  नगरपालिकाको  भूमिहीन  तथा सुकुम्बासीको लगत सङ्कलन समितिका संयोजक अर्जुन पङ्गेनीले छ महिनाभित्रै भूमिहीनलाई लालपुर्जा दिने गरी काम भइरहेको बताए । &ldqu...