कञ्चनपुरका दुई सय ६३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा

कञ्चनपुर, ७ चैत । राष्ट्रिय भूमि आयोगको जिल्ला समिति कञ्चनपुरले हालसम्म दुई सय ६३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ । विगतका आयोग, समिति र कार्यदलका बाँकी काम सम्पन्न गर्नेसम्बन्धी कार्यविधि, २०७८ बमोजिम जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो । आयोगका जिल्ला समिति अध्यक्ष देवेन्द्र ढुङ्गानाले सम्पूर्ण प्रक्रिया पूरा गरी कार्यविधिअनुसार जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको बताए […]

सम्बन्धित सामग्री

दुई सय त्रियानब्बे परिवारलाई लालपुर्जा

भारतीय सीमासँग जोडिएको सर्लाहीस्थित नारायणपुर गाउँमा सोमबार २९३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । पर्सा गाउँपालिका–३ मा पर्ने साबिकको नारायणपुर गाउँ विकास समिति (गाविस) मा २९३ थान लालपुर्जा वितरण गरिएको हो । वर्षौंदेखि गाउँब्लक जग्गामा बसोबास गर्दै आएका स्थानीयलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय मलङ्गवाले जनाएको छ ।

आधा शतकदेखि लालपुर्जाको पखाईमा भुम्लूवासी

काभ्रेपलाञ्चोकको भुम्लू गाउँपालिकास्थित दुई वडाका करिब एक हजार दुई सय परिवार झन्डै ५० वर्षदेखि लालपुर्जाविहीन अवस्थामा रहका छन् । कैयौँ पटक सरकारीस्तरबाट स्थलगत भ्रमण र अनुगमन–निरीक्षण गरिए पनि अझै उनीहरुले लालपुर्जा (जग्गाधनी प्रमाणपुर्जा) पाएका छैनन् ।

आधा शतकदेखि लालपुर्जाको पखाईमा भुम्लूवासी

काभ्रेपलाञ्चोक, २२ मङ्सिर । काभ्रेपलाञ्चोकको भुम्लू गाउँपालिकास्थित दुई वडाका करिब एक हजार दुई सय परिवार झन्डै ५० वर्षदेखि लालपुर्जाविहीन अवस्थामा रहका छन् । कैयौँ पटक सरकारीस्तरबाट स्थलगत भ्रमण र अनुगमन–निरीक्षण गरिए पनि अझै उनीहरुले लालपुर्जा (जग्गाधनी प्रमाणपुर्जा) पाएका छैनन् । जिल्लास्थित दुई कार्यालय मालपोत र नापी कार्यालयको वर्षौंदेखि ‘टाउको दुखाइ’को विषय बनेको ती दुई वडाको […]

भूमिहिन १०९ जनालाई जग्गाधनी प्रमाणपूर्जा वितरण

सिराहाको धनगढीमाई नगरपालिका–१३ भोर्लेनीका १०९ जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको छ। राष्ट्रिय भूमि आयोग, जिल्ला समितिको समन्वयमा भोर्लेनीस्थित वडा कार्यालय परिसरमा आइतबार भूमि व्यवस्था, सहकारी तथा...

६ हजार रोपनी सरकारी जग्गा अतिक्रमण

गाई आनुवंशिक स्रोत केन्द्रका नाममा जग्गाधनी प्रमाणपुर्जा भएको १ हजार ५ सय ४६ दशमलब ३२ रोपनी जग्गा मात्र अतिक्रमित नदेखिएको सतर्कता केन्द्रले जनाएको छ । तर आनुवंशिक स्रोत केन्द्रको नाममा नापनक्सा भएको तर जग्गाधनी प्रमाणपत्र पाउन बाँकी रहेको ५ हजार १ सय २८ दशमलब ८६ रोपनी जग्गा पूरै अतिक्रमण गरिएकोे प्रतिवेदनमा उल्लेख छ।