एमालेले नजिते देश दुर्भाग्यमा जानेछ : ओली

१६ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन् । बुधबार काठमाडौं–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै ओलीले एमालेलाई राष्ट्रिय शक्ति नबनाए देशले दुर्भाग्य खेप्नुपर्ने बताएका हुन् । ‘यसपल्ट नेकपा एमालेबाहेक अर्को त्यस्तो राष्ट्रिय शक्ति छैन । देशका लागि राष्ट्रिय […]

सम्बन्धित सामग्री

एमालेले देश बर्वाद हुन दिँदैनः केपी ओली

काठमाडौं, २४ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बर्वाद हुन नदिनका लागि मिसन ०८४ अभियान चलाएको बताएका छन् । झुलाघाट चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा आज (आईतबार) काभ्रेको मण्डण देउपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले एमालेले देश बर्वाद हुन नदिने बताए । ‘मिसन ०८४ मा यो देश बर्वाद हुन नदिने संकल्प हामीले […]

ओली नेतृत्वको सरकार देश हितमा : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका गरेका छन् ।  सामाजिक सञ्जाल ट्वीटरमा आज भारतले लगाएको नाकाबन्दीको स्मरण गर्दै उनले गठबन्धन सरकारभन्दा ओली नेतृत्वको सरकार देश हितमा हुने दाबी समेत गरेका हुन् । ‘कसैलाई तितो लाग्ला तर, भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरू भन्दा त्यसको विरुद्ध डटेर लड्ने, विदेशीले कब्जा गरेको लिम्पियाधुरा बिर्सने नेताहरू भन्दा चुच्चे नक्सा बनाउने केपी शर

मङ्सिर ४ को निर्वाचन देश बनाउन महत्वपूर्ण: एमाले अध्यक्ष ओली

काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ को निर्वाचन देश बनाउने मामिलामा निकै महत्त्वपूर्ण रहने बताएका छन्। आज ओली निवास बालकोटमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकको विकासको गतिलाई अघि बढाउन र शान्ति सुव्यवस्था कायम गर्न आगामी निर्वाचनपछि बन्ने सरकारको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन्। उनले देशमा लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै […]

देश हामीले आफैं बनाउने हो : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो देश आफैंले बनाउनुपर्ने बताएका छन् । अखिल नेपाल महिला संघ युवा सञ्जालले मंगलबार आयोजना गरेको ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा उनले कुनै पनि देश अर्काले नबनाइदिने र आफैंले बनाउनुपर्ने बताएका हुन् ।“कुनै पनि देश अर्कैले बनाइदिएको छैन । आफँैले बनाएर बनेको छ । हामी पनि हाम्रो […]

चुनाव नजिकिएसँगै देश दौडाहामा ओली, आज खोटाङ जाँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज खोटाङको दिक्तेल जाँदै छन् । बिहान साढे १० बजे जाने भएका हुन् । पार्टीले आयोजना गर्ने कार्यक्रममा उनले विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमालेमा प्रवेश गराउनेछन् । निर्वाचनको सङ्घारमा ओली देश दौडाहामा छन् । उनले शुक्रबार मात्रै देशको पश्चिमी क्षेत्रका जिल्लाहरूमा पार्टीले आयोजना गरेको कार्यक्रमहरूलाई सम्बोधन गरेका […]

ओली देश दौडाहामा

दसौं महाधिवेशनपछि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा लागेका छन्। दुई दिनअघि कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली दुई दिनपछि वीरगन्ज जाँदैछन्।पार्टीमा नेताभन्दा पनि कार्यकर्ता प्रवेश गराएर संगठन मजबुत बनाउने अभियानमा लागेको एमालेले देशभर नै पार्टी प्रवेशको कार्यक्रम बनाउन थालेको छ। ‘एमालेमा आउनेको लहर चलेको छ। अध्यक्ष कमरेड भोली वीरगन्ज जाँदै हुनुहुन्छ। त्यसपछि १० गते झापा जाने कार्यक्रम छ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने।विधान महाधिवेशनपछि

एमाले सफल भए मात्रै देश सफल हुन्छ : ओली

काठमाडौं, ९ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सफल भएमात्रै देश सफल हुने टिप्क्ष्पणीगरेका छन् । पालिकास्तरीय अधिवेशनको भर्चुअल उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले भने,‘संविधान, लोकतन्त्रको रक्षा गर्ने एमालेबाहेक अर्को पार्टी नभएको बताएका छन्। एमाले सफल भए मात्रै देश सफल हुन्छ। समाजका सबै वर्ग सबैको समग्र हित, प्रत्याभुति […]

ओली प्रवृत्ति सम्पूर्ण देश र लोकतन्त्रका लागि खतरा–डा. बाबुराम भट्टराई

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओली प्रवृत्ति सम्पूर्ण देश र लोकतन्त्रका लागि खतरा रहेको बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै डा.भट्टराईले .ओली प्रवृत्ति अन्तिम चरणमा पुगेको क्यान्सर जस्तै भएको बताए। सामाजिक सञ्जाल ट्वीटरमा ओली प्रवृत्ति कुनै पार्टीभित्रको विषयमात्र नभई समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षको केन्द्रीकरण भएको बताएका हुन्।