कावासोती, माघ १२ । सुगम जिल्लाका रूपमा परिचित भए पनि पूर्वी नवलपरासीका तीन गाउँपालिकाको १३ वडामा अझै राष्ट्रिय प्रसारणको बिजुली नपुग्दा स्थानीय अन्धकारमै दिन रात बिताउन बाध्य छन् । जिल्लाको तीन गाउँपालिका हुप्सेकोट, बुलिङटार र बौदीकालिका १३ वडा अझै पनि अन्धकारै रहेका छन् । यो वर्षभित्रै नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण पु-याउने काम दु्रत गतिमा […]