मेसिन बिग्रिँदा गुठिचौरका चार गाउँ अन्धकार

जुम्लाको गुठिचौर गाउँपालिका–५ कुम्डीमा रहेको नौमुले लघुजलविद्युत आयोजनाको मेसिन बिग्रिँदा चार गाउँ अन्धकार भएका छन् । गत मंगलबार दिउँसो १ बजेदेखि विद्युतगृहमा समस्या आउँदा उक्त वडाका चार गाउँ अन्धकार भएका भएका हुन् । नौमुले लघुजलविद्युत गृहमा जडान गरिएको फित्ता चँुडिएपछि विद्युत उत्पादन बन्द हुँदा चार गाउँ अन्धकार भएको व्यवस्थापक गणेशराज गिरिले जानकारी दिए ।विगत एक […]