माओवादी महाधिवेशनः निर्वाचनबाटै पदाधिकारी र सदस्य छान्न दबाब

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा जारी महाधिवेशनबाटै पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित गर्नुपर्ने दबाब बढेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय समिति मात्रै घोषणा गर्ने मनस्थितिमा रहेको बताइएको बेला जारी बन्दसत्रमा यस्तो आवाज उठेको हो । माओवादी केन्द्रमा अध्यक्ष र उपाध्यक्ष चयनमा खासै विवाद नभए पनि महासचिवलाई लिएर चर्काे विवाद छ । अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा हाल स्थायी समितिमा रहेका वरिष्ठ नेताहरूलाई समेटिने विषयमा खासै विवाद नरहे पनि महासचि...

सम्बन्धित सामग्री

माओवादी केन्द्रले डाक्यो पदाधिकारी बैठक

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक डाकेको छ । बिहीबार साँझ ५ बजे बस्नेगरी माओवादी केन्द्रले पदाधिकारी बैठक डाकेको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा मन्त्रिपरिषदको पूर्णता, समसामयिक राजनीतिक घटनाक्रम, सरकारका नीति तथा कार्यक्रमबारे छलफल हुनेछ ।

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं, पुस ११ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक केहिबेरमा बस्न लागेको छ । प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्ड नियुक्त भएसँगै माओवादीले अहिले विहान ८ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएको हो । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने ‘बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने जनाईएको छ । आजै विहान ११ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ । बैठक […]

माओवादी पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रले सोमबार बिहान ८ बजे पार्टी पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्ड नियुक्त भएसँगै माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।‘सोमबार बिहान ८ बजे पदाधिकारी बैठक बोलाइएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ’, माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुन्छ ।’ श्रोतका अनुसार माओवादीले प्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय पाउने सहमति भएको छ । त्यसैगरी ११ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक सुरु भएको छ। पार्टी मुख्याललय पेरिसडाँडामा बसेको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसदीय दलको नेता चयनलगायतका बारेमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी...

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक, यी हुन् एजेन्डा

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । नयाँ सरकार गठनका लागि दलहरूले कसरत गरिरहेका बेला माओवादी केन्द्रको पदाधिकारी बैठक बस्न लागेको हो ।

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक अहिले बसिरहेको छ। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको समीक्षा गर्ने मुख्य एजेण्डासहित पदाधिकारी बैठक बसेको हो। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले...

निर्वाचनको समीक्षा गर्न माओवादी पदाधिकारी बैठक जारी

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा गर्ने मुख्य एजेण्डासहित पदाधिकारी बैठक बोलाइएको हो। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले मिलेर सरकार बनाएर जाने विषयमा जोड दिएर छलफल भइरहेको बताइएको छ। सत्तारुढ गठबन्धनमा आवद्ध माओवादी केन्द्रका नेताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार […]

माओवादी केन्द्रः आकांक्षी बढेपछि विधानविपरीत २१ सदस्यीय पदाधिकारी

काठमाडौं, भदौ ५ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले महाधिवेशन भएको सात महिनापछि पदाधिकारी टुंगो लगाएको छ । लामो कसरतपश्चात् माओवादी केन्द्रले पदाधिकारी पाएको हो । तर, स्थायी समिति, पोलिटब्युरो, नेताका जिम्मेवारी बाँडफाँट अझै हुन सकेको छैन । माओवादी केन्द्रको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट […]

पदाधिकारी चयनमा माओवादी बैठक अनिर्णीत

काठमाडौँ,३ भदौ । महाधिवेशन सम्पन्न भएको छ महिना बितिसक्दा पनि नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन । पदाधिकारीलगायत पार्टीका साङ्गठनिक संरचनालाई अन्तिमरुप दिने भन्दै पछिल्ला केही दिनदेखि बसिरहेको माओवादी स्थायी समिति बैठक अनिर्णीत बनिरहेको छ । बैठक बस्ने, छलफल हुने तर निष्कर्षमा पुग्न नसक्दा पदाधिकारी घोषणा हुन नसकेको माओवादी नेताहरुको स्वीकारोक्ति […]

माओवादी केन्द्र लुम्बिनीले पदाधिकारी टुंग्याउन सकेन

माओवादी केन्द्र लुम्बिनी प्रदेश सम्मेलन पदाधिकारी नटुंग्याई सकिएको छ । प्रदेश कमिटीको पहिलो बैठकले पदाधिकारी टुंग्याउने गरी सम्मेलन सकिएको निर्वाचन समितिका प्रदेश संयोजक रामशरण चौधरीले जानकारी दिए । एक प्रदेश सदस्यका...