अतिरिक्त क्रियाकलापसँग शैक्षिक महोत्सव

‘शिक्षा, विज्ञान, प्रविधि, कला र साहित्यको प्रवर्द्धन, हाम्रो अभियान’ भन्ने मुल नारासहित बेनी नगरपालिका–६ स्थित अथुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा दोस्रो शैक्षिक महोत्सव सुरु भएको छ । शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउने उद्देश्यले शैक्षिक महोत्सव गरिएको हो । २२ गतेसम्म सञ्चालन हुने शैक्षिक महोत्सवको अवलोकन गर्दै गण्डकी प्रदेश सरकारकी सामाजिक […]

सम्बन्धित सामग्री

धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव हुने

कैलालीको धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव आयोजना हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा पुस ९ गतेदेखि १५ गतेसम्म शैक्षिक महोत्सव हुने भएको हो ।

शैक्षिक महोत्सव उद्घाटन गर्न शनिवार सर्लाही जाँदै प्रचण्ड

मलंगवा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बागमती नगरपालिकाको शैक्षिक महोत्सव उद्घाटन गर्न शनिवार सर्लाही आउँदै छन्। नगरपालिकाले आज पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएको हो।फागुन १२ गते बागमती नगरपालिका–११, कर्मैयास्थित सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा आयोजना हुने एकदिने महोत्सवको ‘प्रचण्ड’ले उद्घाटन गर्ने बागमती नपाले जनाएको छ। नगरपालिकाले पहिलोपटक बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्न लागेको बताएको छ।पूर्वाधारसँगै चेतनाको विकास गर्नुपर्छ भ

अर्जुनचौपारीमा राष्ट्रपति कप सुरु

अर्जुनचौपारी गाउँपालिकामा प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव-२०८० मङ्गलबारबाट सुरु भएको छ । पालिका बनेको सातौँ वर्षमा गाउँपालिकाको खेल मैदानमा राष्ट्रपति कप तथा शैक्षिक महोत्सव सुरु भएको हो ।

अर्जुनचौपारीमा प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव हुने

अर्जुनचौपारी गाउँपालिकाले प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव गर्ने भएको छ । पालिका बनेको सातौ वर्षमा गाउँपालिकाको खेल मैदानमा पहिलो राष्ट्रपति कप मङ्सिर १९ देखि २२ गतेसम्म सञ्चालन हुने छ ।

लमजुङमा शैक्षिक महोत्सव सुरु

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा शैक्षिक महोत्सव सुरु भएको छ । शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउन गाउँपालिकाले शैक्षिक महोत्सव आयोजना गरेको हो ।सात दिनसम्म हुने शैक्षिक महोत्सवमा विद्यार्थीहरूको शैक्षिक प्रदर्शनीसँगै

मस्र्याङ्दी गाउँपालिकामा शैक्षिक महोत्सव

लमजुङको मस्र्याङ्दी गाउँपालिकामा शैक्षिक महोत्सव सुरु भएको छ । शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउन गाउँपालिकाले शैक्षिक महोत्सव आयोजना गरेको हो । सात दिनसम्म हुने शैक्षिक महोत्सवमा विद्यार्थीहरूको शैक्षिक प्रदर्शनीसँगै राजनीतिक दल, शिक्षक, अभिभावक, विद्यार्थीबाट छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरी छलफल गर्ने कार्यक्रम रहेको छ । सोबाहेक शिक्षक, अभिभावक र विद्यार्थीका लागि […]

सियारीमा राष्ट्रिय शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने

भैरहवा– रूपन्देहीको सियारी गाउँपालिकाले चौथो सियारी राष्ट्रिय शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गर्ने भएको छ ।  सियारी गाउँपालिकाको आयोजनामा  शुत्रबारदेखि शैक्षिक महोत्सव तथा रनिङशिल्ड प्रतियोगिता हुन लागेको हो ।  विद्यार्थीहरूको बौद्धिक तथा शारीरिक क्षमता वृद्धि गर्ने तथा उनीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले शैक्षिक महोत्सवको आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । […]

जामुनाखर्क माविमा शैक्षिक महोत्सव सुरु

म्याग्दीको बेनी नगरपालिका ६ स्थित अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा दोस्रो शैक्षिक महोत्सव सुरु भएको छ ।

किताब पढाउन शैक्षिक महोत्सव

नेपालगन्जः नेपालगन्जमा बिहिबार देखि आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०७४ सञ्चालन हुने भएको छ । पुस्तक पढ्ने