काठमाडौँ– एमालेका पहिलो वरियताका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्। पार्टी छाडेसँगै उनको राष्ट्रियसभा सदस्य पद के हुन्छ भन्ने चासो उब्जिएको छ। जानकारहरुका अनुसार उनले पार्टी छाडे पनि सांसद पद भने यथावत नै रहने भएको छ। उनी राष्ट्रियसभामा सरकारद्वारा मनोनित हुने तीन जना मध्येका एक भएकाले पार्टी छाड्दैमा पद नजाने भएको हो। युवराज खतिवडाले […]