पर्वत : मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा गत साउन ८ गते आएको बाढीबाट पीडित भएकालाई मुस्ताङकै ठिनी गाउँ समाजले आर्थिक सहयोग गरेको छ।बाढीबाट ४२ वटा घरमा पूर्ण तथा आंशिक क्षति सहित पशुगोठ लगायतका भौतिक संरचना भत्किँदा बाढीपीडित समस्यामा परेका छन्।काग खोलामा आएको बाढी कालीगण्डकी नदीमा मिसिँदा उर्लिएर आएको नदीको बारेमा थाहा पाएर समयमै सुरक्षित स्थानमा सर्न पाएकाले मानवीय क्षति नभए भए पनि कागबेनीमा करोडौँ रुपैयाँको भौतिक क्षति भएको छ।बाढीपीडितहरूको दुःखमा मल्हम लगाउन कतिपय म
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका-१२ का वनहरा-दोदा नदीको बाढीबाट बर्सेनि प्रभावित हुँदै आएका परिवार सङ्गठित भइ मत माग्नका लागि घरदैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउन थालेका छन् । बाढी प्रभावित परिवारले वनहरा-दोदा नदी बाढीपीडित सङ्घर्ष समिति गठन गरी नदी नियन्त्रणका लागि कार्य गर्न प्रतिबद्धता जनाउन उम्मेदवारका लागि आठ बुँदे कबुलियतनामा तयार गरेका छन् । कबुलियतनामा हस्ताक्षर गरी […]
मेलम्चीका बाढीपीडित पाँच सब–डिलरहरूलाई डिशहोमले राहत सहयोग उपलब्ध गराएको छ । कम्पनीले मेलम्चीमा आएको बाढीका कारण क्षति पुगेका पाँच सब–डिलरलाई जनही १ लाख रुपैयाँ राहतस्वरुव प्रदान गरेको हो ।
काठमाडौँ– गएको महिना असारको पहिलो सातामा आएको विनाशकारी बाढीका कारण सिन्धुपाल्चोकको मेलम्चीका बाढीपीडित सव–डिलरहरुलाई डिसहोमले राहत सहयोग गरेको छ। मेलम्चीका ५ जना सव–डिलरहरुलाई जनही १ लाख रुपैयाँ राहत स्वरुव प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ। डिशहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर मनोज शर्मा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले राहत रकम हस्तान्तरण गरेका हुन्। बाढीबाट अति […]
डिशहोमले मेलम्चीमा बाढीका कारण अति प्रभावित बनेका ५ जना सव–डिलरहरुलाई १/१ लाख रुपैया आर्थिक सहयोग गरेको छ ।
आफ्ना ग्राहकहरु लाई रिचार्ज तथा अन्य आवश्यक सहयोग उपलव्ध गराउन सहज होस् भन्ने उद्देश्यले उनीहरूलाई सहयोग गरेको डिशहोमले जनाएको छ ।
डिशहोमका रिजनल सेल्स म्यानेजर मनोज शर्मा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले राहत रकम हस्तान्तरण गरेका छन् ।
बाढीबाट अति प्रभावित सव–डिलर झलकबहादुर पण्डित, नेत्र बहादुर खड्का, दुलाल फोटो स्टुडियो, नवराज आचार्य र दिनेश बरुवाललाई राहत रकम प्र...
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बागमती प्रदेशले सिन्धुपाल्चोकका बाढीपीडितलाई राहत तथा पुनर्स्थापना र पुनर्निर्माणका लागि करिब ६८ लाख रुपैयाँ सहयोग गरेको छ। सोमबार माओवादी केन्द्र बागमती प्रदेशले ६७ लाख ९० हजार रुपैयाँ रकम हस्तान्तरण गरेको हो। बगमती प्रदेशले संकलन गरेको रकम सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाम्पाल गाउँपालिकाका बाढीपीडित परिवारको राहत तथा पुनर्स्थापना र पुनर्निर्माण कार्यमा प्रयोग गर्ने गरी हस्तान्तरण गरिएको माओवादी नेता हित
सरकारले मेलम्ची–हेलम्बु क्षेत्रका बाढीपीडित नागरिकलाई प्रतिपरिवार रु ५० हजारका दरले सहयोग गर्ने भएको छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित पालिकाहरूलाई राहत कोष तथा सामग्री हस्तान्तरण गर्नुभएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ३६६ घरपरिवारलाई रु ५० हजारका दरले जम्मा रु एक करोड ८३ …
काठमाडौं। मेलम्ची–हेलम्बु क्षेत्रका बाढीपीडितलाई सरकारले प्रतिपरिवार ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ। यी क्षेत्रको स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित पालिकाहरूलाई राहत कोष तथा सामग्री हस्तान्तरण गरेका हुन्। यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ३६६ घरपरिवारलाई ५० हजार रुपैयाँका दरले जम्मा एक करोड ८३ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले शुरु गरेको मेलम्ची बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा मेलम्चीका शिक्षकहरुले तीन दिन बराबरको तलब जम्मा गरेका छन । नगरपालिकामा कार्यरत शिक्षकको तीन दिन बराबर हुन आउने रकम रु ११ लाख ३६ हजार ८३९ एकमुष्ट जम्मा गरिएको नेपाल शिक्षक महासङ्घ मेलम्ची नगरपालिका समितिका अध्यक्ष शिवप्रसाद ढुङ्गानाले जानकारी दिए। यही असार १ गते […]