प्रचण्डलाई भेटेर शेखर कोइरालाले भने–हामी चुनावमा गठबन्धन गर्दैनौं

काठमाडौं, २७ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । नेता कोइराला दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका थिए । दुई नेताबीच स्थानीय तहको निर्वाचन र एमसीसी सम्झौताको विषयमा छलफल भएको बताईएको छ । यसअघि कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता […]

सम्बन्धित सामग्री

चुनावमा गठबन्धन गर्न नदिने शेखर–गगनको अन्तिम अस्त्र

काठमाडौं, २१ चैत्र । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरु चुनावको तयारीमा जुटेका छन् । सत्तापक्षीय गठबन्धनले भने चुनावमा तालमेलको गृहकार्य थालिसकेका छन् । कतिपय जिल्लामा त गठबन्धनमा आवद्ध दलहरुले चुनावी तालमेल गरिसकेका छन् । तर, डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले भने कुनैपनि हालतमा गठबन्धन गर्न नदिने अडान लिएका छन् । उनीहरुले आफ्नो समूहको […]

गठबन्धन गर्नुपर्छ : नेता पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नुपर्ने बताएका छन् । सोमबार (आज) पार्टीको केन्द्रीय समिति बैठकमा उनले गठबन्धन गरेर जानुपर्ने पक्षमा मत राखेका हुन् । काँग्रेसभित्र चुनावमा गठबन्धन गरेर जाने वा एक्लै प्रतिस्पर्धा गर्ने भन्नेमा मतभेद छ । सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा छन् भने शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा […]

सभापतिले चाहँदैमा चुनावमा गठबन्धन हुँदैन : कोइराला पक्ष

सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेसको संस्थापन इतरपक्षले सभापतिले चाहँदैमा मात्रै स्थानीय चुनावमा गठबन्धन हुन नसक्ने निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा बसेको शेखर कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले चाहेरमात्रै स्थानीय चुनावमा अन्य दलसँग गठबन्धन नहुने निष्कर्ष निकालेको हाे । पार्टीको विधान अनुसार चार तहको समिति रहकाे भन्दै सम्बन्धित समितिलाई नै यसबारे निर्णय गर्न दिइनु पर्ने निष्कर्ष निकालेको हो । सभापति देउवाले चाहेर र केन्द्रीय समितिले चाहेर मात्रै पनि

सभापतिले चाहँदैमा चुनावमा गठबन्धन हुँदैन : कोइराला पक्ष

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको संस्थापन इतरपक्षले सभापतिले चाहँदैमा स्थानीय चुनावमा गठबन्धन हुन नसक्ने निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा बसेको शेखर कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले चाहेरमात्रै स्थानीय चुनावमा अन्य दलसँग गठबन्धन नहुने निष्कर्ष निकालेको छ । पार्टीको विधान अनुसार चार तहको समिति रहको भन्दै सम्बन्धित समितिलाई नै यसबारे निर्णय गर्न […]

प्रचण्ड, माधवलाई हामी जिताउँछौँ : शेखर कोइराला

आगामी चुनावमा कम्युनिस्टहरूसँग गठबन्धन गर्न नहुने बताउँदै आएका नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रचण्ड, माधवकुमार नेपाल र रामचन्द्र पौडेलजस्ता नेताहरूलाई चुनाव जिताउनुपर्ने बताएका छन्  ।पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुन गृह जिल्ला आएका काँग्रेस नेता कोइरालाले आफ्नै निवासमा रातोपाटीसँग कुरा गर्दै प्रचण्ड माधव नेपाल लगायतका नेताहरूलाई चुनाव जिताउनुपर्ने बताए । तर, ठूला नेताहरूलाई जिताउनुपर्ने बताउँदै उनले प्रतिशतका आधारमा सिटहरू बाँडेर कम्युनिस्ट र काँग्रेसबीच गठबन्धन भने गर्न

राष्ट्रियसभाको यो चुनावपछि कांग्रेसले चुनावी गठबन्धन गर्दैन : गगन थापा

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ १२ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनपछि अरु राजनीतिक दलसँग चुनावी गठबन्धन नहुने बताएका छन् । बुधबार शेखर कोइराला समूहका नेताहरुको छलफलमा महामन्त्री थापाले सरकारमा गठबन्धन कायमै रहे पनि राष्ट्रियसभा निर्वाचनपछि चुनावी गठबन्धन सकिने दावी गरेका हुन् । ‘तीनै तहको चुनावमा काङ्ग्रेस एक्लै प्रतिस्पर्धा गर्छ । चुनावी […]

चुनावमा काँग्रेस एक्लै जानुपर्छ, गठबन्धन गर्नुहुँदैन् : डा. शेखर कोइराला

प्रमुख सत्तारूढ नेपाली कांग्रेसका प्रभावशाली नेता तथा आगामी १४औं महाधिवेशनमा सभापतिका उम्मेद्धवार डा. शेखर कोइरालाले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै प्रतिष्पर्धा गर्नुपर्नेमा जोड दिएका छन् । उनल आफूले सुरुदेखि नै यही भन्दै आएको पनि स्पष्ट पारेका छन् । आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कोईरालाले […]